प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने ट्रम्पको चेतावनी

 

काठमाडौं, पुस १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ ।
इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको भनाई छ ।
अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने बताउँदै आएका छन्् ।
ट्रम्पले गत डिसेम्बरमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय गर्नुभएको थियो । यस निर्णयलाई संयुक्त राष्ट्र संघले भने अस्वीकार गरिसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com