पुस १९ – इरानले पछिल्लो समय आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । एक हप्तादेखि भएको सरकार विरोधि प्रदर्शनका बारेमा पहिलोपटक बोल्दै इरानी सर्वोच्च नेता आतुल्लाह अली खामेनीले प्रदर्शन स्वत;स्फुर्त रुपमा नभइ इरानका शत्रुको उक्साहटका कारण भएको आरोप लगाउनुभएको हो । संयुक्त राष्ट्रसंघका लागि ...
Read More »अन्तर्राष्ट्रिय
उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाको आग्रह
पुस १८ – उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न आग्रह गरिएको हो । दक्षिण कोरियाले उत्तर कोरियासँग यहि जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको हो । उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ ...
Read More »पकिस्तानले अमेरिकालाई धोका दिएको आरोप
पुस १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाउनुभएको छ । पछिल्लो १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएको ट्रम्पले ट््वीट मार्फत आरोप लगाउनुभएको हो । पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई ...
Read More »नयाँ वर्षमा उत्तर कोरियाली शासकको चेतावनी
प्योङयाङ, पुस १७ । अन्तर्राष्ट्रिय मुलुकहरुले नयाँ वर्षको स्वागत गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् । उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । उनले जतिबेला पनि ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने जनाएका ...
Read More »कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ को मृत्यु
पुस १७ – ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १० अमेरिकी पर्यटक सहित १२ जनाको ज्यान गएको छ । यस्तै कोस्टारिकन पाइलट र को–पाइलटको पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको ...
Read More »इरानमा लगातार तेश्रो दिन पनि प्रदर्शन ; प्रदर्शनले हिंसात्मक रुप लिदै
पुस १६ – गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनले इरानमा हिंसात्मक रुप लिएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो ...
Read More »मूल्य वृद्धिको विरोधमा इरानमा सरकार विरोधी प्रदर्शन चर्किदै
पुस १ इरानमा सरकारी विरोधी प्रदर्शन चर्किदँै गएको छ । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका अधिकांश शहरमा फैलिएको छ ...
Read More »न्यूयोर्कमा आगलागी हुँदा, १२ जनाको मृत्यु
न्यूयोर्क, पुस १४ । अमेरिकाको न्यूयोर्कमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसँगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् । आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । अहिले अपार्टमेन्ट खाली गराइएको छ ...
Read More »अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी
पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उपराष्ट्रपति जोसेफ बोकाइलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्र्वाचित भएका हुन् । ९८ प्रतिशत मत खसेको उक्त चुनावमा जर्जले ६१ दशमलब ५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाउ दिएको छ । विजय पछि उनका समर्थक हरु विजय ...
Read More »पक्राउ परेका रोयटर्सका दुई पत्रकारलाई म्याद थपको आदेश
म्यानमार, पुस १३ । समाचार संकलनका क्रममा पक्राउ परेका रोयटर्सका दुईजना संवाददातालाई थप दुई साता हिरासतमा राखेर अनुसन्धान गर्न म्यानमार अदालतले स्वीकृत दिएको छ । म्यानमारमा रोहिंग्या मुस्लिम समुदायका बारेमा निरन्तर समाचार संकलन गरिरहेका उनीहरुलाई गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । रोहिंग्या मुस्लिमहरुको समर्थनमा र सरकारको ...
Read More »
English
MTV NEPAL MTVNEPAL