अन्तर्राष्ट्रिय

आत्मघाती आक्रमणमा ६ प्रहरीको मृत्यु

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

उत्तर कोरियाको आणविक सङ्कटका बारेमा अमेरिका र क्यानाडाले विदेशमन्त्रीहरुको सम्मेलन गर्ने

उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले मङ्गलबार सो सम्मेलनको आयोजना गर्ने बारेको निर्णय सार्वजनिक गर्नुभएको क्यानाडाको ओटावाबाट प्राप्त समाचारमा जनाइएको छ । आगामी जनवरी महिनामा यो सम्मेलनको आयोजना गर्ने र त्यसमा ...

Read More »

साइबर क्राइममा उत्तर कोरिया सबैभन्दा बढी जिम्मेबारः अमेरिका

४ पुस । उत्तर कोरियाले विश्वभर यो वर्षको सुरुमा साइबर आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् । वानक्राइ मालवेर आक्रमणमा प्रत्यक्ष रुपमा उत्तर कोरिया जिम्मेवार रहेको ह्याइट हाउसका सुरक्षा सल्लाहकार टम बोस्सर्टले बताउनुभएको हो । गएको मेमा भएको साइबर आक्रमणका कारण विश्वका एक सय ५० भन्दा बढी देशका तीन लाख भन्दा ...

Read More »

रेल दुर्घटना ६ जनाको निधन, सयौँ घाइते

रेलको डिब्बा राजमार्गमा खस्दा वासिंटनमा ६ जनाको मृत्यु भएको छ भने सयौँको संख्यमा घाइते भएका छन् । गुडिरहेको बेलामा लिकबाट फुत्किएर तल खस्दा उक्त दुर्घटना भएको हो  त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म ...

Read More »

गुजरात र हिमाचलमा मतगणना जारी, बीजेपीको देखियो अग्रता

३ पुुस । गुजरात र हिमाचल प्रदेशमा मतगणना जारी छ । सुरुवाती रुझानमा  गुजरातमा बीजेपीले अग्रता लिएको छ । तीन स्थानमा बीजेपी र दुई स्थानमा कांग्रेसले अग्रता लिएको छ । गुजरातका ३३ जिल्लाका ३७ स्थानमा कडा सुरक्षाबीच मतगणना जारी छ  । गुजराजको चुनाव प्रधानमन्त्री नरेनद्र मोदीका लागि प्रतिष्ठको बिषय बनेको छ । ...

Read More »

अमेरिकाले रोक्यो रुसमा हुन लागेको आक्रमणलाई

३ पुुस । अमेरिकाले दिएको सूचनाले गर्दा रुसको सेन्ट पिसर्टवर्गमा हुन लागेको आक्रमण रोक्न सफल भएको छ । सुचना उपलब्ध गराएर सम्भावित क्षतिलाई रोक्न सहयोग गरेकोे भनी डोनाल्ड ट्रम्पलार्ई फोन गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धन्यवाद दिएका छन् । सेन्ट पिटर्सबर्गको प्रमुख गिरजाघरमा बिद्रोहीले आक्रमणको योजना बनाएको र यो सूचना ...

Read More »

होन्डुरसमा हेलिकप्टर दुर्घटना: राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

२ पुस । हेलिकप्टर दुर्घटनामा होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त भएको हो । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान ...

Read More »

सुर्तिजन्य सामग्रीमा ८५ प्रतिशत स्थान चेतावनीमुलक सन्देश दिनुपर्ने प्रावधान रद्द

भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश जनाउनुपर्ने प्रावधानलाई कर्नाटक उच्च अदालतले शनिबार रद्द गरिदिएको भारतीय अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई यस्तो कानून बनाउने अधिकार नभएको भन्दै उक्त निर्णयपूर्व ...

Read More »

राहुल गान्धी बने भारतीय राष्टिय कंग्रेसको अध्यक्ष

१ पौष । सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता ...

Read More »

पत्ता लाग्यो सूर्य जस्तै ८ ग्रहले घेरिएको तारा

२९ मंसिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डल जस्तै ८ वटा ग्रहले घेरिएको तारा पत्ता लगाएका छन् । नासाका अनुसन्धानकर्ताले अन्तरिक्षमा पृथ्वीसहितका ८ ग्रहले सूर्यलाई परिक्रमा गर्ने जस्तै गरी ८ ग्रहले घेरिएको तारा पत्तालगाएका हुन् । यो सौर्यमण्डल बाहिर भेटिएको अहिलेसम्मकै ठूलो प्लानेटरी सिस्टम (ग्रह प्रणाली) हो । केप्लर–९० नाम गरेको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com