अमेरिका शक्तिशाली मुलुकको हो । धनी देशमा पनि पर्छ अमेरिका । अमेरिकासँग संसारममा सबैभन्दा बढी सुन रहेको दाबी गरिएको छ । अमेरिकाको गोल्ड रिजर्वको केन्टुकीको फोर्ट नक्सस्थित बुलियन डिपोजिटमा करिब ४६ हजार क्विन्टल सुन राखिएको फेडरल रिजर्भले दाबी गरेको छ । सुरक्षाका विभिन्न उपाय अपनाएर सुन राखिएको उक्त फोर्ट नक्स ...
Read More »अन्तर्राष्ट्रिय
मालदिभ्समा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह
मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गर्नुभएको छ । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उहाँले आग्रह गर्नुभएको हो । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा ...
Read More »अार्इएस लडाकुको निशानामा रूसको चर्च, पाँचको मृत्यु
मस्कोः रूसको एक चर्चमा हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। रूसको दागेस्तान राज्यको अर्थोडक्स चर्चमा ती हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए। संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता जालिना मुर्तजालिएइभाले घटनामा पाँच जना मारिएको पुष्टि गरेकी छन्। हतियारसहित चर्चमा ती हतियारधारीले ‘अल्लाहु अकबर’ भन्दै चिच्याउँदै गोली चलाउन थालेको ...
Read More »एकै व्यक्तिलाई चार पटक फाँसी
लाहोर ६ बर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्या गरेको अभियोग लागेका २४ बर्षीय इमरान अलीलाई पाकिस्तानको एउटा अदालतले चार पटक फाँसीको फैसला सुनाएको छ । जईनब अन्सारीको मृत शरीर गत महिना लाहोरदेखि दक्षिणतर्फ पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो । २४ बर्षी इमरान ...
Read More »प्राइमरी भिसामा अमेरीकामा व्यवसाय गर्न रोक लगाउने तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी भिसामा अमेरिका गएका व्यक्तिलाई ब्यापार व्यवसाय गर्न छुट नदिने तयारी गरेका छन् । अमेरिकी नागरिकको बेरोजगारी दर बढेको भन्दै राष्ट्रपति ट्रम्पले यसलाई रोक लगाउने तयारी गरेका हुन् । पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा अमेरिकामा प्राइमरी भिसामा रहेकाहरुले अमेरिकामा व्यवसाय गर्न छुट दिने नियम ...
Read More »इरान विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु
इरानमा आइतवार भएको विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । तेहरानबाट यासुज जाँदै गरेको आसेमान एयरलाइन्सको विमान जाग्रोस क्षेत्रमा खसेको थियो । रेड क्रिसेन्टले इस्फाहान प्रान्तको सेमिरोम शहरनजिकको दुर्घटना क्षेत्रमा खोजी तथा उद्धार टोली खटाएको छ । फ्लाइट ईपी ३७०४ तेहरानबाट स्थानीय समयअनुसार बिहान ...
Read More »इरानको पहाडि क्षेत्रमा यात्रु विमान दुर्घटना
फागुन ६ – इरानको पहाडि क्षेत्रमा यात्रु विमान दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । दुर्घटनाको पुरा विवरण आउन बाँकि छ । मौसम खराब भएका ...
Read More »कार्वाहीको माग गर्दै उखु समितिले अख्तियारमा उजुरी हाल्ने
बीबीसी । दुईवर्ष पहिले क्यान्सरका कारण छोरा गुमाएकी एक आमाले आफ्नो प्रयासबाट उसलाई ‘पुनर्जीवित’ गरेको बीबीसीले जनाएको छ । भारतको पुणेकी एक ४९ वर्षिया शिक्षिका राजश्री पाटिलले एक ‘सरोगेट मदर’ को सहयोगमा आफ्ना अविवाहित छोरा प्रथमेशका जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । यो कुनै चमत्कार नभएर विज्ञानको देन हो, जसले ...
Read More »मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, ६ महिने बच्चा सहित १४ को मृत्यु
मेक्सिकोको ओक्साआकामा शुक्रबार गएको भुकम्पबाट प्रभावित क्षेत्रको निरिक्षण गर्न निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै पर्दछ । बीबीसीका अनुसार हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री ...
Read More »मेक्सिकोमा ७.२ रेक्टरको भुकम्प गयो
मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान(स्थानीय समय अनुसार शुक्रबार राति) दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण एजेन्सी( यूएसजीएस) लाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । मेक्सिकाको ओसाका टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्प चेतावनी सिस्टमले भूकम्पको संकेत ...
Read More »
English
MTV NEPAL MTVNEPAL