इरानको पहाडि क्षेत्रमा यात्रु विमान दुर्घटना

फागुन ६ – इरानको पहाडि क्षेत्रमा यात्रु विमान दुर्घटना भएको छ ।

विमानमा ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो ।
दुर्घटनाको पुरा विवरण आउन बाँकि छ । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com