सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले आइतबार जनाएको छ । सो समाचार समितिले आइतबार सम्प्रेषण गरेको समाचारमा सोमबार नै ...
Read More »अन्तर्राष्ट्रिय
पूर्वी गूतामा बमबारी जारी रहँदा निवासीहरू पलायन
— सिरियामा विद्रोहीहरूको कब्जामा रहेको पूर्वी गूताबाट निवासीहरू भागेको खबर आएको छ । त्यहाँको परिस्थिति अत्यन्तै नाजुक भएको बताइएको छ । सिरियाली सेनाले यो क्षेत्रलाई पुनः नियन्त्रणमा लिनका लागि विभिन्न मोर्चामा दबाब बढाइरहेको देखिन्छ । सरकारी बलले उक्त क्षेत्रको १० प्रतिशत भाग नियन्त्रणमा लिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसन्धानकर्ताहरूले ...
Read More »स्कुले विद्यार्थीलाई किन अपहरण गर्छ बोको हराम ?
सन् २०१४ को अप्रिल महिनामा बोको हराम आतंकवादी संगठनले नाईजेरियाको चिबोकमा रहेको एक स्कुलमा आक्रमण गरेर २ सय ७६ छात्राहरुलाई अपहरण गरेर लगे । केही छात्राहरु आफै भाग्न सफल भए भने केहि छात्रा अन्तराष्ट्रिय संस्थाको मध्यस्थतावाट छुटे । अझैं पनि यो अपरहरणमा परेका १ सय छात्राहरुको कुनै किसिमको अत्तोपत्तो रहेको ...
Read More »राहत बाड्नेहरुबाटै यौन शोषण मौन छ संयुक्त राष्ट्रसंघ
सिरियामा जारी युद्धबाट पिडितहरुलाई राहत वितरकहरु बाट नै महिलाहरु यौन शोषित भएका छन् । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका हुन् । समाचारका अनुसार राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेका हुन् । देशको ...
Read More »उत्तर कोरीयाले सिरियालाई रासायनिक हतियार बनाउन सहयोग गरेको खुलासा
उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार बनाउन सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् । सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ । पछिल्ला दिनमा ...
Read More »सिरियामा सहायता कर्मीले नै यौन शोषण गरेको आरोप
संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूका तर्फबाट सहायता बाँडिरहेका मानिसले सिरियाली महिलाको यौन शोषण गरेको बीबीसीले पत्ता लगाएको छ । सहायताकर्मीहरूका अनुसार, पुरुषहरूले यौनका लागि खानेकुरा र गाडी चढ्ने सुविधा दिइरहेका छन् । यस्तो किसिमको दुर्व्यवहारका बारेमा तीन वर्षअघि चेतावनी दिइएको भएपनि नयाँ प्रतिवेदनले देशको दक्षिणी भागमा यसले निरन्तरता पाइरहेको ...
Read More »राजाको आदेशमा साउदिमा उच्च अधिकारीहरु बर्खास्त
साउदीका राजा सलमानको आदेशमा साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । साउदि सरकारले वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको हो । बर्खास्त गर्नुको कारण भने खुलाइएको छ । बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ । रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन ...
Read More »सिरियामा जारी हवाई आक्रमण रुसले दैनिक पाँच घण्टा रोक्ने
सिरियामा जारी हवाई आक्रमण रुसले दैनिक पाँच घण्टा रोक्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । मंगलबार बिहान ९ बजेबाट दिउँसो ...
Read More »सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव
हालै चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव राख्यो । यो प्रस्ताव पारित भएमा त्यहाँको संविधानमा परिवर्तन गरेर राष्ट्रपति पदको कार्यकाल दुईचोटि हुने समयसीमा समाप्त गरिनेछ । चीनले यसो गरेमा भारतलाई घाटा हुने आँकलन भारतीय विश्लेषकहरूले गरेका छन् । सन् २०१२ मा सी चीनको राष्ट्रपति ...
Read More »पुपुवा न्यु गिनी र जापानमा शक्तिशाली भूकम्प
पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । ...
Read More »
English
MTV NEPAL MTVNEPAL