कोरियामै अस्ताय नवलपुरका टेक बहादुर पुलामी

कोरियमा आज फेरि एक युवकले ज्यान गुमाएका छन् । यो संगै लगातार ३ दिनमा तिन युवाले ज्यान गुमाएका छन् । यसअघि कोरियामा एक युवक कम्पनिमा सुतेको अवस्थामा र एक जनाले आत्महत्या गरेर ज्यान गुमाएका थिय । नेपालको नवलपुर घर भएका टेक बहादुर पुलामी कोरिया स्थित छल्लाबोक्दोमा रहेको कम्पनीमा सुतेको अवस्थामा आज मृत फेला परेका हुन् । उनि कोरियामा अहिले कोरियमा ढुङ्गाको कठिन काम गर्ने गर्दथे । यसबाट निसकने धुलोका कारण पेटमा असर देखिएको डाक्टरको रिर्पोटमा देखिएको छ । यसअघि पनि स्वास्थ्यमा समस्या हुँदा उनले कम्पनि परिवर्तको निवेदन दिएको तर कम्पनिले कुनै प्रतिक्रिया नदिएको सा्रेतले बताएको छ । यस हिसाबले यो औद्योगिक दुर्घटना भएको र यसमा दुतावासकोविशेष ध्यान जानुपर्ने कोरियामा कार्यरत युवा यज्ञराज सुवेदिले बताएका छन् । कोरियाको कालोराडो स्प्रिङ्गमा बस्दै आईरहेको सुर्खेतका पुर्ण बहादुर बुढाले कोरियामा अहिले धेरै गर्मि रहेको भन्दै पानी प्रशस्त पिउने अनुरोध गरेका छन् । फेरि पनि यस्ता दुखद घटना सुन्न नपरोस् भन्दै उनले राति झ्याल खोलेर सुत्ने तथा मादक पदार्थको सेवन नर्गन सुझाव दिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com