११ माघ, भक्तपुर । भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्य्विनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ...
Read More »समाजिक
चिसोका कारण सिरहामा एकको मृत्यु
१० माघ, लहान । अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न ...
Read More »गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ
काठमाडौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ भनिने श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चितवनबाट गुम्बेलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । गौचनको हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । ...
Read More »तीन लाख घुससहित असई पक्राउ
काठमाडौं, माघ ८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग ...
Read More »घुस्याहा कर्मचारी सबैभन्दा बढी काठमाण्डौँमा नापी कार्यालयमा सबैभन्दा बढी घुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी खाने कर्मचारी उपत्यकामै भएको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगको तथ्यांक अनुसार सबैभन्दा बढी कर्मचारीलाई घुससहित काठमाण्डौबाट पक्राउ गरिएको छ । काठमाण्डौ पछि बाँके जिल्लामा घुस्याहा कर्मचारी रहेको बताइएको छ । उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्यांकअनुसार काठमाडौंबाट १९, ...
Read More »रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम खड्का ३ लाख घुससहित रंगेहात पक्राउ
हानगरीय प्रहरी कार्यालय प्रहरी परिचालन कक्ष रानीपोखरी कन्ट्रोल रुममा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम खड्का ३ लाख रुपैंया घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको अपरेसनकाक्रममा खड्का ३ लाख घुस लिंदा लिंदै पक्राउ परेका हुन् । काठमाडौं पेप्सीकोलामा रहेको स्किम सहकारी तथा बचत ऋण संस्थाका संचालकका एक नातेदारले ग्यारेन्टी गरेको ...
Read More »बेपत्ता बालकको शव फेला
खोटाङ, माघ ७ – हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ । दूधकोशी र सुनकोशीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूब चढेर नदी तर्नेक्रममा पुस २७ गते बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका १४ वर्षीय छोरा किरण राईको शव ...
Read More »स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार पाइने ! प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय
थुलुङ दूधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय भएको छ । गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका छन् । राइृले भने –दुर्गम क्षेत्रमा सुरक्षित रुपमा सुत्केरी नगराउँदा वर्षेनि आमा र बच्चाको ज्यान जाने ...
Read More »चितुवाको छालासहित ३ जना पक्राउ
५ माघ, काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाल पक्राउ परेका छन् । प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा ...
Read More »भक्तपुरमा व्यवसायीको हत्या,
३ माघ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा एक जना व्यवसायीको हत्या भएको छ । माटो व्यवसायमा संलग्न स्थानीय ५५ वर्षीय सीताराम सैंजूको बुधबार बिहान हत्या भएको प्रहरी परिसर भक्तपुरले जनाएको हो । उनको हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी ...
Read More »
English
MTV NEPAL MTVNEPAL