समाजिक

डा केसीलाई अदालतमा उपस्थित गराइयो, मुद्दाको इजलास परिवर्तन

काठमाडौँ: अदालतको अवहेलना अभियोग लागेका डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।  मंगलबार  इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । सर्वोच्च अदालतले डा. गोविन्द केसीको मुद्दामा सुनुवाइ गर्ने इजलास परिवर्तन गरेको छ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलासमा बयान ...

Read More »

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका-१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । आइतबार राति दुई जनाबीच ...

Read More »

स्थानीय तहका जनप्रतिनिधिलाई नेपाली पोशाक लगाउने

खोटाङ – स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, ...

Read More »

आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालिन

मकवानपुर । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । मकवानपुर, बकैया गाँउपालिका–६ भर्‍याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ । घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ...

Read More »

प्रहरी हिरासतभित्रै अभियुक्त मृत फेला

झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए । उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको ...

Read More »

अबैध गाँजा सहित भक्तपुरमा एक महिला पक्राउ

भक्तपुरमा एक महिलालाई प्रहरीले अबैध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका ६, पिपलबोट बस्ने ३९ वर्षीया पूर्णिमाया तामाङलाई अवैध १३ किलो ५ सय ग्राम गाँजासहित घरबाटै पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा गाँजा सञ्चित गरी बिक्री गर्दै आइरहेको भन्ने सूचनाका आधारमा छापा मारी अवैध गाँजासहित पक्राउ गरेको ...

Read More »

कोटेश्वरबाट दुई पेस्तोलसहित एक पक्राउ

काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो । एउटा कटुवा र अर्को रिभल्वरसहित पक्राउ परेको ...

Read More »

आगलागी हुँदा हलेसीमा ७ घर जलेर नष्ट

१९ पुस, खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन्् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोले ...

Read More »

अन्ततः रानीपोखरी पुनर्निर्माण स्थगन

चौतर्फी विरोधपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण स्थगन गरेको छ । पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण थालेपछि स्थानीयवासी, सम्पदाकर्मी, पुरातत्त्व विज्ञलगायतले विरोध गरेका थिए । महानगरका मेयर, पुरातत्त्व विभागका महानिर्देशक, पुनर्निर्माण प्राधिकरणका सचिव, सम्पदा विज्ञलगायतको बिहीबारको बैठकले ‘अर्काे निर्णय नभएसम्मका लागि पुनर्निर्माण रोक्ने’ निर्णय गरेको हो । रानीपोखरीलाई प्रताप मल्लले बनाएकै शैली, स्वरूप ...

Read More »

गौशलाको अमादब्लम होटलमा रिसेप्सनिष्ट युवतीबाट पाहुनाको हत्या भएको आशंका

काठमाडौंको गौशलामा रहेको अमादब्लम होटलमा एक पाहुनाको हत्या भएको छ । होटलमा बस्न आएका भारतीय नागरिक अदित्य गुरुङको होटलकै कर्मचारीबाट हत्या भएको आशंका प्रहरीको छ । मध्येरातमा होटलका कर्मचारीसँग मागेको मदिरा नपाएपछि बिवाद गर्न खोजेपछि होटल कर्मचारीले टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com