आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालिन

मकवानपुर । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । मकवानपुर, बकैया गाँउपालिका–६ भर्‍याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com