३ पुुस । सडकमा हिड्दा गाडी चढ्दा अव्यवस्थित अनुशासनहीन क्रियाकलापमा भएको बढोत्तरीले सडकमा यात्रा गर्दा जोखिम र अभद्र हुुने गरेको छ । यसबाट नकरात्मक प्रभाव नै बढी देखिन्छ । खासगरी सार्वजनिक सवारीमा यात्रा गर्दा बलिया व्यक्ति ठेलमठेल गर्दै आफु सहजताका साथ यात्र गर्ने र अपांग बृद्ध तथा अशक्तहरुको वेवास्ता गर्ने ...
Read More »समाजिक
प्लाष्टिकको झोलाभित्र मृत बच्चा भेटियो
३ पुस । नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशुको शव भेट्टिएको छ । आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर ...
Read More »कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
२ पुस । कैलालीको गौरिगंगामा बस दुर्घटना भएको छ । गोरिगंगा ४ राजिपपुरमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । प्रहरीका अनुसार कैलालीबाट धनगढी जाँदै गरेको से १ ख ११९२ नम्बरको बस बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो
Read More »चुनाव सकिएलगत्तै अमेरिकाबाट आयो नेपाललाई यस्तो खबर
१ पौष । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ । “स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, ...
Read More »माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते
२९ मंसिर । तनहुँको ब्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा शुक्रबार माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला ...
Read More »सहनै नसक्ने जाडो भएपछि विद्यालय फागुनसम्म बन्द हुने, के गर्लान् विद्यार्थीहरु?
२९ मंसिर । जाडो बढेपछि हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको ...
Read More »अवैध रूपमा बालुवा उत्खनन गर्ने दश ट्रयाक्टर नियन्त्रणमा
२९ मंसिर । दाङ प्रहरीले तुलसीपुर क्षेत्रबाट दशवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ। स्थानीय खोलाहरूबाट बालुवा गिट्टी अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेका दश ट्रयाक्टर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। तोकेको स्थानभन्दा बाहिर उत्खनन गरिरहेका र ठ्याक्कै नखोलिएको खोलामा समेत उत्खनन गर्ने ...
Read More »लहानको सहिद चोकमा बम विस्फोट, एक गम्भिर
२८ मंसिर । सिरहाको लहान नगरपालिका १ स्थित सहिद चोकमा आज दिउँसो बम विस्फोट भएको छ । विस्फोटमा परि एक जना गम्भिर घाईते भएका छन् । करिब पौने १ बजेतिर सहिद चौक स्थित रहेको एक साईकल स्टोर अगाडि एक अपरिचित व्यक्तिले थोत्रो साईकल छाडेर गएको केही छिनमा ठूलो विस्फोट भएको ...
Read More »घुस लिदै गर्दा यसरी चुके नायब सुब्बा
२८ मंसिर । सूर्यविनायक नगरपालिका– १ मा जग्गाको डोर पास गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिने नायब सुब्बा रंगेहात पक्राउ परे्का छन् । जग्गाको डोर पास गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिएका नायब सुब्बा डेबराज काफ्लेलाई मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
Read More »आगलागीमा परी एक महिलाको मृत्यु
२८ मंसिर । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु ...
Read More »
English
MTV NEPAL MTVNEPAL