काठमाडौंको मैतीदेवीमा मंगलबार बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइतेको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । ...
Read More »समाजिक
किरियापुत्री बस्ने ब्राह्मणले नै गरे यस्तोसम्मको लाजमर्दो काम
किरियापुत्री बसिदिने ब्राह्मणले धेरै दक्षिणा मागेर अचाक्ली गरेको गुनासो बढ्न थालेको छ । पशुपति क्षेत्र विकास कोष यो अचाक्लीलाई टुलुटुलु हेरिरहेको आरोप पनि लाग्न थालेको छ । सुरुमा सामान्य भए पनि एघारौँ दिनमा यस्ता मागले उचाइ लिने गरेको भुक्तभोगीको भनाइ छ । पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरका ...
Read More »बुहारी बलात्कार गरी हत्या गर्ने वृद्ध जेल चलान
बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ । मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ...
Read More »यसरी मनाइदै छ क्रिसमस दिवस, आज सार्वजनिक विदा
क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको ...
Read More »मापसे सेवन गरेका यति धेरै चालक परे प्रहरीको पञ्जामा
आज क्रिसमसको अवसर पारेर प्रहरीले गरेको चेकजाँचमा २४५ जना मापसे सेवन गरेका चालकलाई कारबाही गरेको छ । महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो । आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन ...
Read More »धर्मप्रचारक बाबाहरु नै यौन धन्दामा मस्त, हेर्नुहोस यस्ता छन् घिनलाग्दा कर्तुतहरु
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »ज्याला मागेका म्यादी प्रहरी सधैका लागि यसरी निदाए
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने
मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी माघ ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका ...
Read More »टोखामा गोली चल्यो, १ महिला घाइते
अहिले भर्खरै काठमाडौंको टोखामा गोली चलेको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। गोली जंगलबाट चलेको बताइएको छ । घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ। प्रहरीका अनुसार घटनाको ...
Read More »गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयले गरे अबरोध
४ पुस । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको मुआब्जा बितरणमा लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । क्रम संख्याको आधारमा मुआब्जा नदिई पैसा र पहुँचको भरमा मुआब्जा बितरण गरेको भन्दै स्थानीयले आयोजनाको निर्माणको काम अवरुद्ध गरेका हुन् । स्थानीयले बिमानस्थलको एक नम्बर गेटमा ताला लगाइदिएका छन् । अवरोधपछि ...
Read More »
English
MTV NEPAL MTVNEPAL