मापसे सेवन गरेका यति धेरै चालक परे प्रहरीको पञ्जामा

आज क्रिसमसको अवसर पारेर प्रहरीले गरेको चेकजाँचमा २४५ जना मापसे  सेवन गरेका चालकलाई कारबाही गरेको छ । महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो । आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् । महाशाखाका अनुसार लेन अनुशासन उल्लंगन गर्ने १४४ चालक कारवाहीमा परेका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com