बुहारी बलात्कार गरी हत्या गर्ने वृद्ध जेल चलान

बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ । मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com