टोखामा गोली चल्यो, १ महिला घाइते

अहिले भर्खरै काठमाडौंको टोखामा गोली चलेको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। गोली जंगलबाट चलेको बताइएको छ । घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ। प्रहरीका अनुसार घटनाको थप विवरण आउँन बाँकी रहेको छ

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com