कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

२ पुस ।  कैलालीको गौरिगंगामा बस दुर्घटना भएको छ । गोरिगंगा ४ राजिपपुरमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । प्रहरीका अनुसार कैलालीबाट धनगढी जाँदै गरेको से १ ख ११९२ नम्बरको बस बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com