समाजिक

कास्कि तथा दमकमा बम विस्फोट

विप्लव नेतृत्वले गरेको बन्दका क्रममा कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । कास्किको नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ...

Read More »

बजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्य

बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ...

Read More »

प्रधानमन्त्री ज्यू, देश अर्थबिनाकाे बडेमानकाे माला भिराईदिने ‘चाकडी’हरुबाट बन्दैन।

दोश्रो पटक प्रधानमन्त्रि बने लगत्तै केपी शर्मा ओलिको सबै तिरबाट प्रसंसा हुन थालेको छ । नेपाली जनताले उहाबाट धेरै आशा र अपेक्षा पनि गरेका छन । अघिल्लो पटक उहा प्रधानमन्त्रि हुँदा देखाएको सपना पुरा होस् भनेर आम सर्बसाधरणले खुशी मनाउनु कुनै ठुलो कुरा हैन । तर बिभिन्न भेशधारी ब्यापारिहरु, दलालहरु, ...

Read More »

प्रहरी हवल्दारघुस लिँदालिँदै पक्राउ

जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकीका एक हवल्दार घुससहित पक्राउ परेका छन् । पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस ...

Read More »

कैलालीमा बस दुर्घटना हुँदा दुई दर्जन बढि घाईते

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ मा शनिबार दिउँसो बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस अत्तरियाबजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । घाइतेमध्ये ...

Read More »

भक्तपुर केन्द्रमा मृगौला प्रत्यारोपण ९८ प्रतिशत सफल

भक्तपुर, फागुन ५ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । केन्द्रले विसं २०६९ ...

Read More »

काठमाडौंमा मनाइयो सोनाम ल्होसार हेर्नुस् १० तस्वीर

काठमाडौं । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ ...

Read More »

मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान

जनकपुरधाम–  ‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् ।  पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो ...

Read More »

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात

३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । बुधबार पनि हिउँ परेको उनले बताए । हिमपातसँगैको वर्षाले जनजीवन ...

Read More »

वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै रकम असुली

वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै एक युवकले ठगी गरेका छन् । स्थायी घर सप्तरीको राजविराज वडा नं.०२ (साविकको वडा नं. ०९) निवासी श्रि परमेश्वर यादवका छोरा हाल काठमाडौ बस्दै आएका अमित कुमार यादवले ठगी गरेका हुन् । तोकिए भन्दा कम रकममै पोल्याण्डको भिसा पठाईदिने भन्दै काठमाडौका पवन पौडेल र ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com