चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ ।अस्पतालका निमित्त मेसु डा। युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको जानकारी दिए ।भेन्टिलेटर नहुँदा भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको ...
Read More »समाजिक
महिलाहरुको लागि अत्यन्तै खुशीको खबर ।
काठमाडौँ–मध्यपुर–४ ,ठिमीमा(मध्यपुर हस्पिटल नजिकै ) विशेष महिलाहरुको पहिरहनलाई ध्यान राखी सारा क्लेक्शनपसलको गत बुधबार उद्घाटन गरिएको छ । दशैँको मुखमा सबै महिलाहरुलाई किनमेलका गर्न सहज पारी सारा कलेक्शन सुचारु गरिएको हो । यहाँ महिलाहरुलाई हुने पहिरहन कुर्ता,टप्स्,सारी तथा अन्य पहिरहन रेडीमेट लगायत सेमी स्टिच र पिस् पाइन्छ । नयाँ र ...
Read More »मलेसियामा एक नेपालीको मृत्यु
वैदेशिक रोजगारीका लागी मलेसिया गएका एक नेपालीको ज्यान गएको छ । सोलुखुम्बुको सेर्गा गाउँका कर्म शेर्पाको गएको बुधबार सुतेको अवस्थामै ज्यान गएको हो । ७ वर्षअघि मलेसिया पुगेका शेर्पा साहआलममा मेट्रो म्यनुफ्याक्चरिङमा काम गर्दै आएका थिए । शेर्पाको शव पोस्टमार्टम पछि अस्पतालमा राखिएको छ । तर रिपोर्टबारे कुनै पनि जानकारी ...
Read More »दरवन्दिबिना नै विभागमा रहेका कर्मचारीको हाजीरी रोक्न श्रम तथा रोजगारमन्त्री बिष्टको निर्देशन
श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका छन् । अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम ...
Read More »रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु
रुकुमको बाँफिकोट गाउँपालिका–६ मग्मा सालघारीमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । लु १ ज २६३८ नम्बरको जिप सालघारीमा दुर्घटना हुँदा बाँफिकोट ६ का २९ वर्षीय खम्बु खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ९ जना घाईते भएका छन् । घाइते हुनेमा बाँफिकोट ६ की २७ वर्षीया ...
Read More »बाईस दिनपछि फेला प¥यो शव
घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८, पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुण्डिएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले ...
Read More »आजबाट एसईई परिक्षा सञ्चालन
आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । कुल चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ । यो वर्ष एसईई दिने नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८ बजेदेखि ...
Read More »श्रम स्विकृत गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने
भर्खरै मात्र नियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा जाँदा ठगमा पर्नेेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् । यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति गर्न काठमाडौं नै आउनुपर्ने व्यवस्था अन्त्य गर्न बिष्टले वैदेशिक रोजगार विभागलाई भनेका छन् । विभागलाई मन्त्री बिष्टले ठगीमा परेकालाई न्याय ...
Read More »वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि ठगिको ओईरो
गृहमन्त्रि रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्च पदस्थ कर्मचारीहरु सँग छलफल गर्नुभएको छ । छलफलमा थापाले वैदेशिक रोजगारीका नाममा भएका ठगिबारे शोधखोज गर्नुभएको हो । मन्त्रि थापाले मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्य सँग सोमबार मन्त्रालयमै भेटघाट गरी बढ्दो वैदेशिक रोजगारी ...
Read More »विमान दुर्घटनाका सबै मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा
हिजो भएको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुने सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइएको छ । विभिन्न अस्पतालमा रहेका शव आज बिहान शिक्षण अस्पताल पुर्याईएको महानगरिय प्रहरी कार्यालयले जनाएको छ । अहिले अस्पतालमा मृतकका आफन्तहरु पुगीसकेका छन् भने काठमाडौं स्थित बंगालादेशी दूतावासका कर्मचारीहरुले पनि समन्वय ...
Read More »
English
MTV NEPAL MTVNEPAL