समाजिक

दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो । यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने ...

Read More »

जनकपुरमा २ भारतीयसहित ४ पक्राउ, प्रहरीको गोली लागी १ घाइते

जनकपुरधामः प्रहरीले एक पसलमा डकैती गर्दै गरेको अवस्थामा बिहीबार बिहान ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गोली हानेर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । गोली लागी १ घाइते भएका छन् । प्रहरी उपरीक्षक शेखर खनालले जनकपुर २ स्थित जानकी फर्निसिङमा डकैती गर्दै गरेको बेला ४ डाँका पक्राउ परेको ...

Read More »

धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु

धनुषा : धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला ...

Read More »

स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग

काठमाडाैंः  विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ । कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो ...

Read More »

राष्ट्रपति भण्डारीद्वारा नेपाली नारीको विशेष पर्व जितीयाकाे शुभकामना व्यक्त्त

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक ...

Read More »

सक्षम नेतृत्वलाई मतदान गर्न रेग्मीको आग्रह ।

नेपाल  मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले असफल नेतृत्वका कारण म्यानपावर व्यवसायीहरुले करोडौंको बँैंक ग्यारेन्टी र नगद धरौटी राख्न म्यानपावर व्यवसायीहरु बाध्य भएको जनाएका छन् । बल बहादुर तामाङ्ग पछिको तेतृत्वका कारण व्यवसायीहरु धरासायी बनेको रेग्मीको दाबी छ । रेग्मीले तामाङ्गको नेतृत्वले आफ्नो व्यवसायीक छवि बनाएको उल्लेख गरेका छन् । ...

Read More »

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडाैंः  गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उहाँले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको ...

Read More »

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ : सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर ...

Read More »

महोत्तरीमा घाँटी थिचेर युवकको हत्या

गाैशालाः  महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो । बैठाको घाँटी थिचेर हत्या ...

Read More »

सामूहिक खेतीतर्फ आकर्षित हुँदै मुसहर समुदाय

महोत्तरी :  महोत्तरीको गौशाला नगरपालिका– ८ बेलगाछीका मुसहर समुदायका मानिस सामूहिकरुपमा तरकारीखेती गर्दै जीविकोपार्जनतर्फ लम्किँदै छन् । बेलगाछीका ६० घरपरिवारले बस्तीको छेउमा रहेको सोनी नदीको बगरको जग्गालाई उपयोग गरी सामूहिकरुपमा तरकारी खेती गर्दै आएका छन् । प्रायः उक्त समुदाय अरुको खेतमा मजदूरी गरी कृषि मजदूरको पहिचानको अन्त्य गरी स्वाभिमानीको पहिचान दिलाउन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com