नेपाल सम्बत ११४० को अबसरमा यही कार्तिक १३ गते सार्वजनिक बिदा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बर्ष ११४० को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजना हुने शुभकामना सभामा सहभागी हुने बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधि मण्डलसंग ...
Read More »समाजिक
सालकको खपेटा सहित पक्राउ ।
काठमाण्डौ, ०६ कार्तिक । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका २६ ठमेल नर्सिङ चोकबाट दुर्लभ बन्यजन्तु सालकको खपेटा र बिरालोको जस्तो देखिने छाला १ थान सहित २ जनालाई यही मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्ताङ गाउँपालिका २ घर भई काठमाण्डौ कपन बस्ने वर्ष २८ ...
Read More »अवैध रुपमा ल्याएका सामान बरामद ।
मोरङ, ६ कात्तिक । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ । बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुपाडी, वदम र ...
Read More »ज्यान मारेको अभियोगमा पक्राउ ।
मोरङ, ६ कात्तिक । कर्तव्य गरी ज्यान मारेको अभियोगमा रंगेली नगरपालिका ९ दर्वेसा बस्ने भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका ९ स्थित दर्वेशा वनकोल जोड्ने सडक खण्डमा सोही ठाउँ बस्ने ६५ वर्षीय पहाड चन्द राजवंशी २०७४ असार ११ गते साँझ शरीरका विभिन्न भागमा चोट लागेर मृत्यु ...
Read More »दिनदहाडै गोली हानी व्यवसायीको हत्या ।
जनकपुरधाम, ६ कार्तिक । जनकपुरमा दिन दहाडै गोली हानी एकजनाको हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक ...
Read More »सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु ।
काठमाडौं, ६ कात्तिक । संखुवासभा, पाँचथर, काभ्रे, रुपन्देही र गुल्मीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभा, पाँचखपन नगरपालिका ६ वाना बजारस्थित पार्किङ गरी राखेको को ३६ प ८८०३ नम्बरको मोटरसाइकलले थिचेर सोही ठाउँ बस्ने राज कुमार श्रेष्ठको ५ वर्षीय छोरा सिमन श्रेष्ठको मृत्यु भएको ...
Read More »अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, ६ कात्तिक । शंखरापुर नगरपालिका ३ जरसिंह पौवाबाट सोही ठाउँस्थित नाङ्लेभारे बस्ने २९ वर्षीय दिपक तामाङलाई अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । सर्लाही, ...
Read More »सालकको खपटा र निगालो बाघको छाला सहित २ जना पक्राउ ।
काठमाडौं, ६ कात्तिक । काठमाडौं महानगरपालिका २६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएका २८ वर्षीय ...
Read More »लुटपाट गरेको अभियोगमा पक्राउ ।
महोत्तरी, ५ कात्तिक । बर्दिवास नगरपालिका १० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना ३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा बर्दिवास नगरपालिका १० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ...
Read More »जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ ।
ललितपुर, ५ कात्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई ...
Read More »
English
MTV NEPAL MTVNEPAL