झापा, ५ कात्तिक । शिबसताक्षी नगरपालिका ७ शिवचोकस्थित सडकमा मे २ प ३५३९ नम्बरको मोटरसाइकलले सोमबार बेलुका ठक्कर दिंदा गम्भीर घाइते भएका बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४२ वर्षीय ईन्द्र बहादुर दंगालको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ...
Read More »समाजिक
अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, ५ कात्तिक । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट पर्सा बहुद्रामाई नगरपालिका ७ विश्रामपुर बस्ने ३८ वर्षीय शम्भु साह कलवार र सोही ठाउँ बस्ने २६ वर्षीय असलम देवानलाई अवैध लागूऔषध गाँजा ४ केजी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको ...
Read More »आफ्नै बाबुलाई हत्या गरेको अभियोगमा पक्राउ ।
काठमाडौं, ५ कात्तिक । आफ्नै बाबुलाई धरिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा रनकाजी भन्ने रन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको हत्या गरेका थिए । काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ११ बिमिरे गाउँ घर भएका ४० ...
Read More »जुवातास खेल्ने मानिस पक्राउ ।
काठमाण्डौ, ५ कार्तिक । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले यही कार्तिक ४ गते चार बजे काठमाण्डौ तार्केश्वर नगरपालिका ४ पैँयुटार स्थित रामेश्वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ४९ हजार ३ सय रूपैयाँ र ६ बुक तास र घर धनि रामेश्वर बोगटी सहित ५ जनालाई पक्राउ गरेको छ ...
Read More »जुवातास खेलिरहेको अवस्थामा ५१ जना पक्राउ ।
काठमाडौं, ४ कात्तिक । कैलाली, गोदावरी नगरपालिका(७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको ...
Read More »नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जना पक्राउ ।
काठमाडौं, ४ कात्तिक । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज ...
Read More »धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ।
भोजपुर, ३ कात्तिक । षडानन्द नगरपालिका ३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा ...
Read More »मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो ...
Read More »छोराद्वारा बाबुको हत्या
काभ्रेपलान्चोक : नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका ...
Read More »गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो
गोरखा : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले ...
Read More »
English
MTV NEPAL MTVNEPAL