समाजिक

ज्यूँदै शिशुलाई जब अस्पतालले मृत घोषित गरे…

जाजरकाेट : सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर ...

Read More »

महानगरिय प्रहरी परिसरको भवन भृकुटी मण्डपमा निर्माण हुने ।

काठमाडौं, २४ भदौ  ,प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।शिलान्यासपछि नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा खनालले सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम ...

Read More »

श्रम स्वीकृति रि(इन्ट्री को सुविधा – अब विदेशमा श्रम अवधि सकिएर नेपाल नै नफर्किनुपर्ने ।

काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई विदेशमै पुनः श्रम स्वीकृति रि(इन्ट्री को सुविधा दिने गरी तयारी थालेको छ । यसका लागि वैदेशिक रोजगार विभागले पेमेन्ट गेट(वे परीक्षण लगायतका तयारी गरिरहेको छ ।कामदारले दुई पटकसम्म विदेशस्थित नेपाली दूतावास र नियोगबाटै श्रम रि(इन्ट्रीको सुविधा पाउनेछन् ।आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय ...

Read More »

तराईमा गर्मीको राप ः जनजिवन प्रभावित ।

महोत्तरी – तराई भागमा बढेको गर्मीले जनजिवन प्रभावित भएको छ । गर्मीले नै गर्दा दैनिक गुजारा चलाउन मुसकिल भएको छ । तराईका विभिन्न भागमा गर्मीकै कारण विद्यालय बन्द गर्ने बाध्य भएको विद्यालयका प्रमुख शिक्षकहरुले बताएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन ...

Read More »

तिव्र गतिमा सवारी चलाउन नपाइने ः यस्तो छ नियम ।

काठमाडौँ ः गतका दिनहरु हेर्दा सडक दुर्घटनाहरु ज्यादै न्यून भएको देखिन्छ ,तर पनि ट्राफिक नियम विपरीत जाने सवारीसाधनशहरु अझै देखिने गरेको छ । सडक सवारी दुर्घटनालाई नहुन दिन ट्राफिक प्रहरीहरुले विभिन्न नियम कायम गराई रहेका हन्छन् । यिनै साथ कोटेश्वर–कलंकी सडकमा सवारी दुर्घटना बढेको हुनाले सोमबारदेखि तीव्र गतिमा सवारी हाँक्न ...

Read More »

मिथिला नेपाल टेलिभिजनको प्रा.लिको सार्वजनिक सूचना ।

हाल हामी परीक्षण प्रशारणमा छौ । हाम्रो टि.भि तपाईहरु नेट टि.भि, बो्रड टि.भि, स्काई टि.भि, क्लियर टि.भि, मेरो टि.भि ,प्रभु टि.भि , म्याकस् टि.भि तथा नेट टि.भिको एप्स् र वाहटाइमस्मा पनि अब सजिलै हेर्न सक्नुहुनेछ । साथै विश्व भरी रहनु भएको नेपालीहरुले जुनसुकै कुनामा पनि हाम्रो टि.भि एप्सस्बाट हेर्न सकिन्छ ...

Read More »

आमा र दुई छोराको मृत्यु मुल जड अन्धविश्वास ः कहिले सम्म हो यो कुप्रथा ।

आजको जामानामा भगवान् मानेर पुज्ने चन्द्रमा वैज्ञानिक पुगिसकेको र कति सफलता गरेर विश्वलाई चकिंत बनाई सकेका छन् । तर भने हामा् देशमा भन्ने अन्धविश्वासले अझै पनि छोडेको छैन । बाजुरामा बुढीनन्दा नगरपालिका वडा नं ९ को अगाउँपानीस्थित छाउगोठमा निस्सासिएर मंगलबार राति तीनजनाको मृत्यु भयो । काशी बोहोराकी ३५ बर्षीया श्रीमती ...

Read More »

विधुत प्राधिकरणको चरम लापरवाही ।

काठमाडौँ – नेपालमा लोडसेडिङको चिन्ता हटेको छ । तर विधुत प्राधिकरणको चरम लापरवाहीको बारेमा हिजो आज घर घरका विजुली मिटरमा खराबी भएको जानकारीमा आएको छ । हालै नै एक निजी घरमा एक महिनाको विजुलीको खपत रु ३०००० सम्मको मिटरले देखाएको छ । सधै झै रु १००० या कम सम्मको बिल ...

Read More »

पशुपति क्षेत्रमा नवरात्रि महा महोत्सव तथा देवी भागवत प्रवचन २०७५ आयोजना हुँदै ।

काठमाडौँ – हिन्दू नेपालीे धर्मालम्वीहरुको महान् चाँड बडा दशैँको शुभ अवसरमा एघारौँ नवरात्रि महा–महोत्सव पूजा प्रवचन कार्यक्रम हुन गईरहेको छ । पवित्र स्थल जहाँ दुनियाँ देखि हजारौँ धर्मालम्वीहरुको गुइचो हुने गर्छ त्यही पशुपति क्षेत्रमा सो कार्यक्रम असोज २४ गते घटस्थापना देखि कार्तिक १ गते महानवमी सम्म सम्पन्न हुने भएको छ ...

Read More »

गत शनिबारदेखि अनिश्चितकालीन धनगढी बन्द ।

धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी बन्द आज पनि यथावत छ ।कांग्रेस नेतृत्वमा आह्वान भएको बन्दलार्इ उद्योग बाणिज्य संघ, कैलाली, प्याब्सन, एन प्याब्सन र बस ब्यबसायीलगायतले समर्थन गरेका छन् ।बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com