समाजिक

नगरप्रमुखमाथि गोली प्रहारको आशंकामा तीन जना पक्राउ,घाईतेलाई काठमाडौ ल्याउने तयारी

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले सुखड क्षेत्रवाट नेकपा माओवादी बिप्लव समुहका तीन जनालाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेकोले अहिले नै पक्राउ परेका ब्यक्तिहरुको नाम भने सार्वजनिक गरीएको छैन । गत ...

Read More »

विमानस्थलमा प्रधानमन्त्रि, घाइतेहरुको उपचार सरकारले गर्ने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूनाईटेड बंगलादेश एरलाएन्सको म्ज्डम् विमान दुर्घटना भएको छ । यसैबिच विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ । प्रधानमन्त्रि सँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार सरकारले गर्ने ...

Read More »

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउँदै गरेको जीप दुर्घटना

सोमबार बिहान कपिलाकोटमा भएको दुर्घटनामा घाइते भएका जन्तीलाई बोकेर उपचार गर्न काठमाडौं हिँडेको बोलेरो सोलाभञ्ज्याङ नजिकै फेरी दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मरिण गाँउपालिका–३ निवासी बेहुलाका बुवा वीरमान माझी र आमा रीता माझीसहित कृपा भण्डारी, दमिनी माझी गम्भीर घाइते भएका ...

Read More »

मलेसियाको FWCMS BESTINET र गल्फको GCC ले नेपाली कामदारहरुमाथि ब्रम्हलुट

वैदेशिक रोजगारीका लागी जाने श्रमिकहरुले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बाट करिब २३५ स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गर्ने इजाजत पाएका छन् । यि स्वास्थ्य संस्थामध्ये अहिले साउदि अरब, बहराइन र ओमन जस्ता देशमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण १२ वटा मेडिकल संस्थाले मात्र गर्छन् । ...

Read More »

यूएई जाने युवाहरु दुतावास अगाडी लाईनमा, प्रमाणीकरणको शुल्क थपिँदा मर्का

हालै यूएई सरकारले लागु गरेको असल चालचलन सम्बन्धि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने प्रावधानका कारण नेपाली युवाहरुले राजधानी पाएको सास्तिले सरकार वैदेशिक रोजगारीमा जाने कामदारका पिडा र वेदनासँग कुनै सरोकार नै नराखी आँखा चिम्लिएर बसेको भान हुदैँछ । एकातिर दुतावास अगाडि पट्यारलाग्दो लाईनमा बस्नु त छदै छ , अर्कोतिर आफ्नो नंबरको ...

Read More »

तराईमा आज होली

रंगहरुको पर्व होली तराईमा आज धूमधामका साथ मनाईदै छ । उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाईए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले ...

Read More »

यूएई तथा मलेसियन दुतावासको विदेशिने कामदारहरुसँग ब्रम्हलुट

नेपाल सरकारले वैदेशिक रोजगारीको लागी फ्रि भिसा फ्रि टिकट लागु गरेर विदेश जाने नेपाली कामदारहरुलाई आर्थिक शोषण बाट बचाउने भनेर लागेपनि युएई जाने कामदारहरु भने आफ्नै देशमा पिडित भईरहेका छन् । आफ्नै नागरीकहरु पिडित भईरहदा पनि नेपाल सरकार भने चुप रहेको छ । वैदेशिक रोजगारीमा जाने हरेक कामदारहरुको चालचलनको रिपोर्ट ...

Read More »

पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी

पुतलीसडकमा रहेको सेयरमार्केट भवनमा आगलागी भएको छ । भवनकौ चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान करिब पौने १० बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीव ५० लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल तथा प्रहरी र स्थानीय ...

Read More »

आज पश्चिम तथा मध्य क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

आज पश्चिम तथा मध्य नेपालका धेरैजसो क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानीपर्ने संभावना रहेको छ । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । मौसमविद विभूति पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको हो । ...

Read More »

जिप र ट्याक्टर आपसमा ठोक्किँदा १ को मृत्यू, आठ घाइते

पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रेमा जीप र टयाक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत बिहीबार राति १० वजे झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको टयाक्टर ठोक्किँंदा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com