विमानस्थलमा प्रधानमन्त्रि, घाइतेहरुको उपचार सरकारले गर्ने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूनाईटेड बंगलादेश एरलाएन्सको म्ज्डम् विमान दुर्घटना भएको छ । यसैबिच विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।

प्रधानमन्त्रि सँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि विमानस्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताउनुभयो ।

उहाँले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी समेत दिनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com