समाजिक

रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदै

माघ २३ – धुर्मुस–सुन्तली फाउण्डेसनको महत्वपुर्ण चौथो प्रोजेक्टको रुपमा रहेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८, सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले आज ...

Read More »

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

२३ माघ । गोरखा नगरपालिका–११ बाह्रकिलोमा मंगलवार बिहान ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । दुर्घटनामा परी भिमसेन गाउँपालिका सिख्रेका रन्जन नेपालीको मृत्यु भएको छ भने भिमसेन गाउँपालिकाका कृष्ण नेपाली ...

Read More »

नेपालमा दुर्घटनाबाटै वार्षिक दुई हजारको मृत्यू

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१र७२ मा दुई हजार चारजनाको, ०७२÷७३ मा दुई ...

Read More »

सन्तपुर एकीकृत नमुना बस्ती भोलि हस्तान्तरण गरीने

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्पप्रतिरोधात्मक सुविधा–सम्पन्न ४७ ओटा घर निर्माण भइसकेकाले मंगलबार (भोलि) आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो । गत ...

Read More »

बाँकेमा यात्रुवाहक बस पल्टिँदा ६ जना गम्भीर घाईते, विस्तृत विवरण आउन बाँकि

२१ माघ । बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्गको अभैयादेखि ३ किमि पश्चिममा पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् । दुर्घटना आईतबार बिहान भएको थियो, तर बसमा कति यात्रु थिए भन्ने जानकारी भएको छैन । इलाका प्रहरी कार्यालय कोहलपुरले बस दुर्घटनाको ...

Read More »

अब देवघाटमा पनि विद्युतीय शवदाह गृह बन्ने,

२० माघ, चितवन । चितवनको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रकृया अघि बढेको हो । विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । यसका लागि भरतपुर महानगरपालिकाले यसै ...

Read More »

हाईकिङ गएका जोन अहिले कहाँ छन् ?

१७ माघ, काठमाडौं । ६ दिनअघि स्कुलका टिम सँगै हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ अझै भेटिएका छैनन् । कक्षा ६ मा अध्ययन गर्ने तामाङ ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थि हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएर फर्किने क्रममा उनी ...

Read More »

गाउँपालिका अध्यक्षलाई गोली हानेर मार्ने धम्की

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत् ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएकोसमेत गुप्ताको भनाइ छ । पैसाका ...

Read More »

मोटरसाइकलको ठक्करबाट मिनभवनमा एक पैदलयात्रीको मृत्यु

गएराति काठमाडौंको नयाँबानेश्वरस्थित मिनभवन अगाडी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्कीको मृत्यू भएको हो । बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको प्रहरीले जानकारी ...

Read More »

न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै

केहि दिनयता स्थिर रहेको काठमाडौं उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । तर न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com