चितवनः अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार ...
Read More »समाजिक
राजनीतिक आडमा ‘अपराधकर्म’
काठमाडाैंः सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स) र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेका प्रहरीले भेट्टाएको छ । ...
Read More »त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन
काठमाडाैंः त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । यस वर्र्ष हुने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त ...
Read More »उपत्यकाको तापक्रम घटेसँगै देशभर चिसो वृद्धि
काठमाडौँ : उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार ...
Read More »महोत्तरीः टिप्परको ठक्करबाट एक जना घाइते
गाैशालाः महोत्तरीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । पिपरा गाउँपालिका २ का ६० वर्षीय मोहम्मद मजिद नदाफलाई ना १ क ९६८३ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका हुन् । टिपरको चक्काले नदाफको दाहिने तिघ्रामा किचेको छ । चक्काले किचेर तिघ्रा चुँडिएकाले उनलाई जलेश्वर अस्पतालले धरान रेफर गरेको छ ...
Read More »अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, २३ कात्तिक । काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला ...
Read More »नक्कली नोट सहित पक्राउ ।
बारा, २४ कात्तिक । जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका २ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल पम्पमा ना ६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर ...
Read More »पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ ।
बाजुरा, २४ कात्तिक । गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ ...
Read More »थुनुवालाई उत्प्रेरणा जगाउने कार्य
विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङले थुनावामा रहेका बन्दीलाई सचेतना गराउने कार्यको शुरुवात गरेको छ । पाँच वटा हिरासत कक्ष रहेको कार्यालयमा महिला र पुरुषको छुट्टाछुट्टै थुनुवा कोठा छन् । विभिन्न अपराधमा पक्राउ परेका व्यक्तिको मनोविज्ञान बुझ्न प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुकै बेग्लाबेग्लै कक्षमा प्रवेश गरेर जानकारी हासिल गर्नुभएको छ । ...
Read More »बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ
कात्तिक, काठमाडौं : प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष ...
Read More »
English
MTV NEPAL MTVNEPAL