समाजिक

वर्षातको समयमा मधेस प्रदेशको निर्देशन,, विपद्को पूर्वतयारीमा जुट्न आग्रह

मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपदबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत् विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै ...

Read More »

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) ...

Read More »

काठमाडौंमा ५ जना लुटेरा पक्राउ,,‘मर्निङ वाक’ हिँडेका महिलालाई बनाउथे मुख्य टार्गेट

राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका रविन दमाईं, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश ...

Read More »

चर्चित कोरियोग्राफर शुशान्त खत्री किन आत्महत्या गर्न खोज्दैछन् ?भन्छन् : म डिप्रेशनमा छु

चर्चित डान्सर तथा कोरियोग्राफर शुशान्त खत्रीले आफु डिप्रेशनको अन्तिम चरणमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । उनले फेसबुकमा लाईभ आउँदै आफुले अहिले डिप्रेशनको औषधि खाईरहेको पनि बताएका छन् । त्यति मात्र होईन अब आफुलाई बाँच्न मन पनि नभएको भन्दै अब एउटा आर्टिस्ट त ...

Read More »

बचतकर्तालाई वैधानिक लुटेराले उठिबास लगायो ,,सरकारलाई वास्तै छैन

महिनौ दिन बढी हुन लागी सक्यो काठमाडौंको माईतिघर मण्डला शहकारी पिडितको बासस्थान बनेको । आफुले बचत गरेको रकम केहि गरि फिर्ता आउँछ कि भन्ने आशा राखि बर्खाको झरिको प्रवाह नगरि अहिले पिडित आन्दोलन गरिरहेका छन् । उनिहरुले आफनो बचत फिर्ता गर्नु पर्ने र ती ठग सञ्चालकलाई कडा भन्दा कडा कारबाही ...

Read More »

एसईईको नतिजा सार्वजनिक,  २२ हजार ४७५ले ३.६ देखि ४ जीपीए ल्याय

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ...

Read More »

बाढी पहिरोका कारण ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध

बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना(चन्द्रगढी(चारआली(इलाम(फिदिम,गणेशचोक(ताप्लेजुङ(ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । विभागका सुचना अधिकारी ...

Read More »

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा,,अर्को वर्षदेखि मात्रै नयाँ प्रणाली लागू हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । यस वर्ष पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ ...

Read More »

सम्पदा बचाउ अभियानमा बालेन ,अब हनुमानढोका परिसरभित्र सवारीसाधन चलाउन नपाईने

काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगर प्रमुख बालेन्द्र शाहले बताए । सामाजिक सञ्जालमार्फत उनले भविष्यमा वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै लाखौँ पर्यटक आउनसक्ने ...

Read More »

मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड फेरि अवरुद्ध,,यात्रुलाई सास्ती

पाँचथरको हेवा खोलामा बाढी आएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । खोलामा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो । तर, हिजो बेलुकादेखि परेको आरिघोप्टे वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो । गएको २ गते राति आएको बाढीका कारण हेवा खोलाको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com