समाजिक

स्व.तुल्सीलाल अमात्यलाई सम्झिदै छोराले भने ,अहिलेको अर्थनितिले देश विकास हुदैंन

अहिलेको अर्थनितिले देशको विकास कहिल्यै नहुने डा.दिवस अमात्यले बताउनुभयो । स्वर्गीय तुल्सी लाल अमात्यको २६ औं स्मृति दिवसमा उहाँले देश परिवर्तन हुन आर्थिक विकास अपरिहार्य रहेको औंल्याउनुभयो । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा आफ्ना बुबालाई सम्झिदै भन्नु भयो “मेरो बुबा नेपालको दोस्रो अर्थशास्त्री हुनुहुन्थ्यो , देश आर्थिक क्रान्तिले मात्र विकास ...

Read More »

पोलिथिनको अनुगमन गर्दै बालेन ,, प्लाष्टिकजन्य वस्तु प्रयोग नगर्न आग्रह

प्लाष्टिक जन्य वस्तुका कारण मानविय जिवन,जिवजन्तु तथा वातावरणमा पर्ने नकारात्मक असर कम गर्न काठमाडौं महानगरले प्लाष्टिक निषेध कार्यक्रम ल्याएको छ । यो कार्यक्रम अन्तगर्त वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिनेभएको छ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली ...

Read More »

महानगरको बुक फ्रि फ्राइडे कार्यक्रमको प्रभाव,,विद्यार्थी भन्छन्: किताबमा पढेको भन्दा धेरै ज्ञान सिक्न पायौं

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले महानगरको बुक फ्रि फ्राइडे कार्यक्रम नहटाउन आग्रह गरेका छन् । काठमाडौंको बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको भन्दै बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर गर्न आग्रह गरे । विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा ...

Read More »

मिटरब्याजीलाई अब कारबाही गरिने ,, राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण

न्यायको लागि महिनौंदिन देखि भौतारिरहेका मिटरब्याज पिडितहरुको लागि अब न्यायको बाटो खुलेको छ । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिद्धारा प्रमाणीकरण भएको जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले ...

Read More »

डेंगीबाट बचाउन काठमाडौं महानगरको अभियान ,, जिज्ञासा राख्न २४ सै घण्टा हटलाइन सेवा

काठमाडौँ महानगरपालिकाले हालसम्म २६९ वटा वडास्तरीय सचेतना ¥याली सम्पन्न गरेको छ । बर्षायाममा लामखुट्टेबाट सर्ने डेंगी रोग लाग्नवाट बचाउन महानगरले डेंगी लार्भा खोज र नष्ट गर्ने अभियानहरु सञ्चालन गर्दै आएको छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था, क्लब लगाएतको सहभागितामा प्रत्येक बुधवार बिहान ...

Read More »

लघुवित्त पिडितको आज दिनभर बानेश्वरमा पर्दशन,,प्रहरीद्धारा धरपकड

मिटर ब्याज,सहकारी पछि अहिले काठमाडौंमा लघुवित्त पिडितको आन्दोलन चर्किएको छ । आज पनि माईतघरदेखि जुलुस निकाल्दै नयाँ बानेश्वर पुगेको टोलीले दिनभर व्यवस्थापिका संसद अगाडी नारा बाजी ग¥यो । हजौरौंको संख्यामा रहेका पिडितको समुह र प्रहरीबिच धरपकड समेत पेरेको थियो । दुईदिन अगाडि सिंहदरबार घेरेका पिडितले आज वर्षाको प्रवाह नगरि संसद ...

Read More »

दिउँसो देशभर मौसम सामान्य बदली रहने ,एक दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौशम पुवौनुमान शाखाले आज कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी ...

Read More »

पार्टी टुट्नु बिडम्बना,एमाले नेता जंगली भन्छन : नेतामा हुनुपर्ने गुण शिर्ष नेतामा छैन

शिर्ष नेताका कारण दुई तिहाई भोट पाएको देशकै ठुलो पार्टी नेकपा एमाले टुटेको एमाले नेता चुडामणी जंगलीले बताए । मिथिला टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनेले अहंकार र दम्भले पार्टी दुर्घटनामा परेको बताए । उनले भने “हाम्रा शिर्ष नेतामा नेतामा हुनुपर्ने वास्तविक गण नै छैन । ” नेकपा एमाले विभाजन हुनुमा ...

Read More »

अध्यागमन प्रकरणमा मानव अधिकार आयोगको ध्यानाकर्षण,, कामदारको आर्थिक क्षतिपूर्ति दिन आग्रह

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको ...

Read More »

आँधीका कारण चीनमा लाखौँ मानिस प्रभावित ,, तटीय क्षेत्रमा क्षति

चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो । आँधीले तटीय क्षेत्रमा क्षति र्पुयाएको छ । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com