महालक्ष्मि नगरपालीका वडा नं ७ ले निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । दृष्टि आँखा केन्द्रको समन्वयमा गरिएको उक्त शिविरमा वडाका १८३ जनाले निः शुल्क आखा जाँच गराएका छन् । आँखा शिविरमा १०५ जना महिला तथा ७८ जना पुरुषले आाखा जाँच गराएको वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो । आखा ...
Read More »समाजिक
व्यक्तिको जग्गामा वृक्षारोपण गरेपछि फेरि विवादित बने मेयर हर्क साम्पाङ
व्यक्तिगत जग्गामा बिरुवा रोपेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादित बनेका छन् । हराभरा धरान बनाउने अभियानमा लागेका मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती बिरुवा रोपेको आरोप लागेको छ । मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश ...
Read More »सप्तकोशीमा पानीको बहाव उच्च,, ५६ मध्ये १९ ढोका खोलिए
सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा सुनसरीको चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो । पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पछिल्लो एक घन्टामा ७.४ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण सप्तकोशीमा पानीको बहाब ...
Read More »विदेश पढ्न जानु बाध्यता कि फेसन ? एक वर्षमै खर्बौ रकम बाहिरियो के नेपालको शिक्षा प्रणाली कमजोर भएकै हो ?
नेपालमा उच्च शिक्षाका लागी राम्रा कलेज तथा युनिर्भसिटि नभएका होईनन् तर अहिले +२ सकिने बित्तिकै विदेशमै गएर पढ्नु पर्छ भन्ने फेसन चेलेको छ । घरको अवस्था जस्तो होस तर ऋण गरेर भएपनि आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउने अविभावकबिच समेत होडबाजी नै देखिन्छ । अर्को साथी विदेश गयो आफु जान पाएन ...
Read More »आँखा पाके के गर्ने ? यस्तो भन्छन् नेत्र चिकित्सक
काठमाडौंको सिनामंगलमा आफ्नी फपुसंग बस्दै आएका संगम बोगटी दुई दिन भयो स्कुल नगएको .. उनको स्कुलका ५० बढी विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखिएपछि अरु विद्यार्थीमा संक्रमण नबढोस् भनेर केहि दिनका लागी उनको विद्यालयको पठनपाठन बन्द छ । संगम जस्तै धेरै विद्यार्थी मात्र नभएर देशव्यापी रुपमै अहिले आँखा धेरै जनामा पाक्ने ...
Read More »विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?
नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको छ । अहिलेको चर्चित सय केजी सुन काण्डका मुख्य आरोपीका रुपमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ । केन्द्रीय ...
Read More »बालेनको विरुद्धमा विरोध प्रदर्शन ,,गरिब होइन गरिबी हटाऊन माग
काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह अर्थात बालेन बिरुद्ध विरोध प्रदशन गरिएको छ । ¥यापर समेत रहेका मेयर बालेनको चर्चित गित बलिदानमा समेटिएको गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने शब्दको प्लेकार्ड सहित महानगर कार्यालय अगाडी प्रदर्शन गरिरहेका छन् । महानगरपालिकाका सडकमा साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र ...
Read More »सरकारकै आडभरोसामा खुलेआम हत्यारा,, टिकापुर घटनामा रेशम चौधरी नै दोषी
टीकापुर हत्याकाण्डमा रेशम चौधरी नै मुख्य दोषी पुष्टि भएका छन् । यसअघि सर्वोच्चले टीकापुर हत्याकाण्ड प्रकरणमा चौधरीलाई दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको थियो । तर सरकारले नै आममाफी दिनका लागी सिफरिस गरेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । तर आज रेशम चौधरीबारेको फैसलाको पूर्णपाठ ...
Read More »भू–उपयोग नियमावली पारित,, अब कित्ताकाट, नामसारी गर्न सजिलो हुने
भू–उपयोग नियमावली पारित भएको छ । सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र ...
Read More »सुन तस्करसंग कुरा गरेको महराको स्विकार,, चोरले “म” चोर भन्दा पनि के हेर्दै छ सरकार ?
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एक क्विन्टल सुन काण्डका मुख्य तस्कर चिनियाँ नागरिसंग आफुले कुराकानी गरेको स्विकार गरेका छन् । विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको उनले बताए । देशकै ठुलो पार्टीको उपाध्यक्ष तथा संघिय संसदकै हिस्सा ...
Read More »
English
MTV NEPAL MTVNEPAL