शिक्षा

Typingगर्न समेत नआउने TUका कर्मचारी,, नक्कली जस्तो सर्टिफिकेट दिएपछि विद्यार्थी तनावमा… भन्छन् यस्तो डिग्रीले म के गरुँ ?

देशकै ठुलो अनि प्रतिष्ठित शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालयका अनेक बेथिति अनि विद्यार्थीका गुनासा सुनिसकेपछि वास्तविकता के रहेछ भनेर बुझ्न हाम्रो ‘मिथिला नेपाल टेलिभिजन’को टिम त्यहाँ पुग्यौ । त्यहाँ पुगिसकेपछि साँच्चै नै टियुका कारणले ति विद्यार्थीले भोगेका दुख कति सत्य र पिडादायी छन्् भनेर हामीले देख्यौं,बुझ्यौ र महशुस ग¥यौं । त्यहाँ ...

Read More »

TU को लापरवाहीले सिमा नाघ्यो.. डिप्रेसनको शिकार हुँदै विद्यार्थी,,कोही बिचमै पढाई छाडेर विदेशिन बाध्य तेस्रो वर्षको पढाई शुरु हुने बेला पहिलो वर्षको परिक्षाको सुचना सार्वजनिक

काठमाडौंको बानेश्वरमा बस्दै आएकि सबिता केसि बानेश्वरमै अवस्थित नेपाल कर्मश क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययन गर्दैछिन् । नेपाल कर्मश क्याम्पस अर्थात एनसिसि कलेज .. जो त्रिभुवन विश्वविद्यालयकै एक आंगिक क्याम्पस हो । +२ आफ्नो गृह जिल्लाकै एक नाम चलेको निजि कलेजमा पढेकि उनलाई स्नातक सरकारी कलेजबाटै उत्तिर्ण गर्ने धोको थियो ...

Read More »

नेपालीलाई दास बनाउने आधुनिक शिक्षा ……. मास्टर, डिग्रिका सर्टिफिकेट सिरानीमा, युवा खाडीमा

शिक्षाको नाममा नेपालमा अहिले होडबाजी चलिरहेको देखिन्छ । आधुनिक शिक्षालाई बढोत्तरी दिन शिक्षालयबिच प्रतिस्पर्धा नै देखिन्छ । तँ भन्दा म के कम भन्ने जस्तै छ शिक्षालयहरुबिचको प्रतिस्पर्धा …. हुनत शिक्षा भनेको व्यक्तिको चाहना मात्रै होईन समाजलाई नै अगाडि बढाउने खालको हुनुपर्छ । देशको उत्पादन प्रक्रियामा टेवा पु¥याउने खालको शिक्षा हुनुपर्छ ...

Read More »

प्रमाणपत्रमा भएको त्रुटि सच्याउने समय ५ वर्ष कायम गरियो ,, नागरिकता सच्याएको एक वर्षभित्र पनि दरखास्त दिन पाइने

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि थपिएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरे पछि समयावधि थपिएको हो । पहिला प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको राखिएको थियो । यस ...

Read More »

खुसीको खबर : अब विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

आफ्ना महत्पुर्ण कागजातहरुमा हुने गरेका त्रुटीका कारण विद्यार्थीले धेरै नै झण्झट व्यर्होनु परेकोे थियो । केहि कागजातमा सच्चाउनै नकिल्ने त मिल्ने कागजात सच्चाउन पनि धेरै सास्ति थियो तर अब त्यो सास्तीबाट भने छुटकार मिल्ने भएको छ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका ...

Read More »

विदेश पढ्न जानु बाध्यता कि फेसन ? एक वर्षमै खर्बौ रकम बाहिरियो के नेपालको शिक्षा प्रणाली कमजोर भएकै हो ?

नेपालमा उच्च शिक्षाका लागी राम्रा कलेज तथा युनिर्भसिटि नभएका होईनन् तर अहिले +२ सकिने बित्तिकै विदेशमै गएर पढ्नु पर्छ भन्ने फेसन चेलेको छ । घरको अवस्था जस्तो होस तर ऋण गरेर भएपनि आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउने अविभावकबिच समेत होडबाजी नै देखिन्छ । अर्को साथी विदेश गयो आफु जान पाएन ...

Read More »

कक्षा १२ को नतिजा आजै सार्वजनिक गरिने,, अन्तिम तयारी चल्दै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म ...

Read More »

सिआईबीको कमजोरीले सरकारले चलाखीको पुष्टि,,सक्कली डाक्टर समेत पक्राउ

यहि साउन २६ गते अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ ग¥यो । सांसदमा गृहमन्त्रिसंगै अर्थमन्त्रिको राजिनामाको लागी चर्को आवाज उठाईरहेका सांसद शर्मा एक्कासी पक्राउ पर्नु समान्य थियन । तर कारण नै नखुलाई पक्राउ गरेको प्रहरीले पछि नक्कली प्रमाणपत्रको केसका पहिल्यैदेखि अनुसन्धान ...

Read More »

महानगरको बुक फ्रि फ्राइडे कार्यक्रमको प्रभाव,,विद्यार्थी भन्छन्: किताबमा पढेको भन्दा धेरै ज्ञान सिक्न पायौं

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले महानगरको बुक फ्रि फ्राइडे कार्यक्रम नहटाउन आग्रह गरेका छन् । काठमाडौंको बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको भन्दै बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर गर्न आग्रह गरे । विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा ...

Read More »

दुई सरकारी निकायबिचको विवाद झन् बढ्दै, CTEVT को भर्ना प्रक्रिया नै रोकियो

चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच विवाद भएको शुरु भएको छ । एक अर्कामाथि हस्तक्षेप गर्न खोजेको भन्दै दुबै निकायले विज्ञप्ति निकाल्दै ध्यानाकर्षण गराएका छन् । चुलिएको यो विवादले प्रमाणपत्र तह चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अन्यौलमा परेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएपछि परिषद्ले चिकित्सा शिक्षाको भर्ना ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com