समाजिक

अब अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षामा समेटिने,, न्यूनतम पारिश्रमिक १५ हजार

अब अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षामा समेटिने भएका छन् । यही साउन ३१ गतेदेखि सरकारले एक कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्न लागेको हो । अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमवल ३७ प्रतिशत रकम योगदान ...

Read More »

धरानमा जनस्वास्थ्य संकटकाल घोषणाको माग,, ११ जनाको मृत्यु हुँदा डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो

डेंगुले आहात बनेको धरानमा तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो । धरानमा १० हजार बढीलाई डेंगु संक्रमण देखिएको छ । धरान ...

Read More »

आफु पन्छिन मेडिकल काउन्सिललाई दोष लगाउदै सिआईबी

साउन २६ गने सिआईबीले प्रमाण पत्र किर्ते प्रकरणमा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मासहित अन्य डाक्टरहरुलाई पक्राउ गरेको थियो तर पक्राउ परेको भोली पलटै सांसद शर्मा छुटे । आईतबार मात्रै सिआईबीको अर्को गल्ति बाहिरियो । यो प्रकरणमा पहिल्यैदेखि अनुसन्धान थालिरहेको भनेर पक्राउ कारण प्रष्ट्याएको सिआईबीले सक्कली डाक्टरलाईलाई पक्राउ गरेको पाइयो ...

Read More »

पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो,, आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । ...

Read More »

महानगरभित्र अब खुलारुपमा पानीपुरी, चटपटे बेच्न नपाईने,,अन्य वस्तुको पनि निगरानी बढाईदैं

काठमाडौं महानगरपालीकाभित्र अब खुलारुपमा चटपटे पानीपुरी लगायतको वस्तु बेच्न नपाईने भएको छ । खुल्ला रुपमा वेचिने खाद्य, पेय पदार्थ, तरकारी र फलफुलको समेत निगरानी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा उपप्रमुख डंगोलले बर्खायाममा पानीसँगै ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा ...

Read More »

सावधान : खानाको नाममा कतै हामीले विष त खाईरहेका छैनौं ?

के तपाईलाई थाहा छ ? हामीले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुने गरेको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा पनि तपाईले उपयोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुनेगरेका समाचारहरु हेर्नु÷सुन्नु भएको होला । के खाने कुरामा के मिसाएको हुन्छ त हेर्नुहोस् …. दुध : दुध नेपाली भान्सामा ...

Read More »

गृहमन्त्रि श्रेष्ठ भन्छन् : अब नागरिकताका लागी दुख गर्नुपर्दैन ,,तर भारतिय बिगिबिगि बढ्नेमा ध्यान खोई ?

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भई आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने बताएका छन् । उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रीपरिषद्मा पेस हुने बताए । नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ...

Read More »

बस दुर्घटना Update : ४ को मृत्यु,, १८ जना घाइते

रोल्पामा आज भएको बस दुर्घटनमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । भुसालका अनुसार मृत्यु ...

Read More »

कलियुग : आफ्नै सन्तानबाट मारिदैछन् बाबुआमा

जन्मदाता बुवाआमालाई जिवित देविदेउता मान्ने समाजमा अहिले अनेकौ अप्रत्याशित घटना घट्न थालेका छन् । बाबुआमाको निर्णय नै शिरोधार्य गर्न हाम्रो समाजमा अहिले आफ्नै जन्मदाताको समेत हत्या गर्न पछि पर्दैनन् सन्तान । यस्तै डरलाग्दो घटना सल्यानमा भएको छ । सल्यानमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ सल्यानचौरका २३ ...

Read More »

“हिन्दु” धर्ममाथिको ठाडो प्रहार,,के विदेशि धार्मिक एजेन्टले मेट्न खोज्दैछन् नेपालको इतिहास ?

हाम्रो देश नेपाल जो विश्वमै हिन्दु राष्ट्र भनेर पहिचान बोकेको छ । समयको बदलावसंगै मानिसहरुको सोचमा परिवर्तन आएपनि अझैं पनि देशको अधिकांश जनसंख्या हिन्दु धर्ममै आस्थावान छ । नेपालका विभिन्न ठाउँमा अवस्थित धार्मिकस्थलहरु देशमा मात्रै नभई विश्वै प्रख्यात छन् । केही ठुला जिल्लाहरु त मठमन्दिरकै नामले परिचित छन् । तर ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com