दुर्घटना

अपडेटः त्रिशुली बस दुर्घटना ८ जनाको मृत्यु,, घाइते ८ जनाको उद्धार

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना भएको हो । धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । त्यस्तै घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष ...

Read More »

पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो,,विवरण आउन बाँकी उद्धारका लागि सुरक्षाकर्मी परिचालन

त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले बस १०ः४० बजे त्रिशूली नदीमा खसेको जानकारी दिनुभयो । दुर्घटनाबारे बाँकी रहेका विवरण आउन केहि ...

Read More »

बस दुर्घटना Update : ४ को मृत्यु,, १८ जना घाइते

रोल्पामा आज भएको बस दुर्घटनमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । भुसालका अनुसार मृत्यु ...

Read More »

दुर्घटना Update : हेलिकप्टरमा सवार ६ जनाकै ज्यान गएको पुष्टि

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र एक जनाको शरीरका टुक्रा भेटिएको उहाँले बताउनुभयो । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको ...

Read More »

सामाजिक सञ्जाल र असीमित इच्छाका कारण आत्महत्या ।

काठमाडौं , २५ भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सामाजिक संजालको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण आत्म हत्या हुने गरेको बताउनु भएको छ । विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका ६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मामा आयोजना गरिएको ...

Read More »

जीप खस्दा कम्तीमा १० जना वेपत्ता ।

काठमाडौं ः हुम्लाको खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णाली मंगलबार मध्यान्ह नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । दुर्घटना भएर कर्णाली नदीमा खसेको जीप र सवार रहेका यात्रु तथा गाडीको केही पत्ता नलागेको जानकारी छ ।घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी, ...

Read More »

खुमलटारमा डरलाग्दो मोटरसाइकल दुर्घटना ः

काठमाडौं । ललितपुरको खुमलटारस्थित कृषि कार्यालय अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।मंगलबार विहान डीआई गाडिले ठक्कर दिँदा बा ९६ प ४८२९ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको ललितपुर प्रहरीले जनाएको छ । घाइतेको परिचय खुलेको छैन ।

Read More »

ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु ।

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए ।कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर ...

Read More »

धनुषामा टाटा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ४ जना घाइते घाइतेहरुको अस्पतालमा उपचार भइरहेको

धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमाे दुर्घटनामा परेको हो ।  दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com