पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो,,विवरण आउन बाँकी उद्धारका लागि सुरक्षाकर्मी परिचालन

त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले बस १०ः४० बजे त्रिशूली नदीमा खसेको जानकारी दिनुभयो ।

दुर्घटनाबारे बाँकी रहेका विवरण आउन केहि समय लाग्ने एसपी मिश्रले जानकारी दिनुभयो । एसपी मिश्रका अनुसार दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको गरिएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com