काठमाडौँ–मध्यपुर–४ ,ठिमीमा(मध्यपुर हस्पिटल नजिकै ) विशेष महिलाहरुको पहिरहनलाई ध्यान राखी सारा क्लेक्शनपसलको गत बुधबार उद्घाटन गरिएको छ । दशैँको मुखमा सबै महिलाहरुलाई किनमेलका गर्न सहज पारी सारा कलेक्शन सुचारु गरिएको हो । यहाँ महिलाहरुलाई हुने पहिरहन कुर्ता,टप्स्,सारी तथा अन्य पहिरहन रेडीमेट लगायत सेमी स्टिच र पिस् पाइन्छ । नयाँ र नौलो कलेक्शन रहेको यस ठाँउमा सबै सामान मास्टर पिस् रहेको बताँएका छन् ।दशैँमा महिलाहरुलाई कतै भैतारिनु नपर्ने र सबै भने जस्तो उचित किनमेल गर्नलाई सारा कलेक्शनले आपनो गा्रहकहरुलाई बडा मनले स्वागत गरेको छ। साथै दशैँ र तिहारमा गा्रहकहरुलाई हेबी छुट दिने बताएका छन् । आफुलाई चित्त बुझ्ने र भने जस्तो गुणस्थिरीय कपडा अनि दाम पनि सन्तुष्टि हुनलाई एक चोटि अवश्य सारा कलेक्शन जानुको लागि सम्पर्क नं .९८४९८१४४२९, ९८६००५३२५७,९८५१०३४०४७ र पसलको नं . ०१–५६३९६९६ व्यावस्थापनले हामीलाई जानकारी गराएको छ ।

English
MTV NEPAL MTVNEPAL


