बजारमा पाईने हरेक वस्तुको डुब्लिकेट भर्जन आएको हामीले देखेका छौं नै । पछिल्लो समय नक्कली शैक्षिक प्रमाण पत्र ,नक्कली विवहा दर्ताको प्रमाणपत्र लगायतका अन्य कागजात पनि फर्जि बन्ने गरेका खबर पनि हामीले सुनेका छौं र कतिले देखेका पनि छौं तर यहाँहरु मध्ये धेरैलाई थाहा नहुन सक्छ कि अब त बजारमा ...
Read More »यातायात
काठमाडौं उपत्यकामा अनावश्यक ट्राफिक चेकिङ कम भएकै हो त ?
केहि समय अघिदेखिको मिथला नेपाल टेलिभिजनले गरेको अनावश्यक ट्राफिक चेकिङ विरुद्धको रिर्पोटिङको प्रभाव सडकमा देखिएको छ । काठमाडौं उपत्यका अर्थात देशको संघिय राजधानीमा पछिल्लो समय अनावश्यक ट्राफिक चेकिङ अलि कम देखिएको हो । विशेषगरि ट्राफिक प्रहरीको मनपरि चेकिङले काठमाडौं उपत्यकामा आवागमन हुने सवारी साधन तथा उपत्यकाभित्रै चल्ने सवारी साधनका चालक ...
Read More »ब्लुबुक नविकरण नगरेको केसमा ट्राफिकले चिट काट्न मिल्दैन… तर पनि काट्छन् किन ? जनतालाई लुट्न ?
‘प्रहरी मेरो साथी’ एक ताका निकै चर्चित बनेको यो नारा अहिले केवल नारामै सिमित छ । अहिले शर्वसाधारण तिनै साथी नामका प्रहरीदेखि भाग्ने स्थिति आएको छ । विशेषगरि ट्राफिक प्रहरीको व्यवहारबाट आजित छन् जनता …तर उपत्यका ट्राफिक प्ररी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक तथा प्रवक्ता जिवन कुमार श्रेष्ठले भने आफुहरु आम ...
Read More »विदेश नभई स्वदेशमै ज्यान गुमाउने नेपालीको संख्या बढी,,सडक दुर्घटनाबाट मात्रै वर्षेनि २८०० बढीले अकालमै गुमाउँछन् ज्यान सरकारकै उपेक्षाका कारण नेपालका सडकहरुको शुधार हुन नसकेको हो ?
नेपालमा दिनुँहु जसो सवारी दुर्घटना भईरहेका हुन्छन् जसबाट बर्षेनी हजारौ नेपाली जनताले अकालमै ज्यान गुमाईरहेका छन् । हामीले प्रायः विदेश गएर ज्यान गुमाएका नेपालीका खबरहरुलाई मात्रै प्राथामिकतामा राख्छौं । वर्षेनि यति नेपालीले विदेशमा ज्यान गुमाए उति नेपालीको मृत्यु भयो भन्ने समाचारहरु बढी सुन्ने गर्छौं । त्रिभुवन विमानस्थलबाट कति नेपालीको लास ...
Read More »अग्रिम टिकट बुकिङ खुलेपनि चाडपर्वका बेला यात्रुले पाउने सास्ती उस्तैै….यात्रु सहायता कक्ष नाम मात्रैका
दशै आएपछि जताततै खुशिको माहोल छाउँछ । जागिर तथा अध्ययनका लागि राजधानि तथा आफ्नो गृह जिल्ला बाहिर बस्दै आएकाहरुलाई आफ्नो गाउँ जाने चटारो हुन्छ । तर काठमाडौंको कोटेश्वरमा बस्दै आएकी कबिता बोगटीलाई भन्ने चिन्ताले सताएको थियो । काठमाडौंकै एक विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत उनलाई दशै त आयो सबैसंग भेटघाट हुन्छ ...
Read More »रिर्पोटिङमा गएका पत्रकारलाई सरकारी हाकिमको दशैंको अफर,, के मिडिया यति बिकाउ भैसके ?
कुरा यहि (असोज १६)मंगलबारमात्रैको हो … नेपालको यातायात क्षेत्रमा भईरहेको वेथितिका बारेमा बोलिदिन हाम्रा दर्शकले नै हामीलाई पटकपटक आग्रह गरेपछि हामीले यसविषयमा बोल्ने निर्णय ग¥यौ । नेपालमा बिना रोकटोक निर्वाध चल्ने भारतिय गाडीको विषय संगै नेपालको आन्तरिक यातायातमा भईरहेका वेथितिबारे जनगुनासो धेरै नै आएपछि हाम्रो मिथिला नेपाल टेलिभिजनको टिम यातायात ...
Read More »रास्वपाले विवादित एम्बुलेन्स फिर्ता ग¥यो,,ब्लु बस पनि मनपरि रंगाएको पाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो । रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी ...
Read More »पेट्रोल र डिजलको मूल्य बढ्ने संकेत,,ग्याँस भने सय रुपैयाँले घट्ने
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ । नेपाल आयल निगमलाई भारतीय आयल निगमबाट प्राप्त ...
Read More »अविरल वर्षाले ८ ठाउँमा सठक पुर्ण अवरूद्ध, १९ ठाउँमा एकतर्फी सञ्चालन
अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेको सडक विभागले जानकारी दिएको छ । विभागकाअनुसार चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अहिले बाटो अवरूद्ध छ । त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ । यस्तै, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा जोड्ने ...
Read More »
English
MTV NEPAL MTVNEPAL