धर्म मानिसको आस्था हो / विश्वास हो । जस्ले मानिसलाई दैवि शक्तिसंग जोड्छ । जस्ले मानिसलाई नैतिक आचरण, व्यवहार, सामाजिक मूल्य तथा मान्यता सिकाउँछ । मानिसलाई एउटा दायरामा राख्छ । धर्म जस्ले मानिसलाई अरु सजिव प्राणीमा पनि सर्वश्रेष्ठ प्राणी कहलाउन मद्दत गरेको छ । धर्मको सार एउटै भएपनि मानव सँस्कृतीको ...
Read More »समाजिक
आधुनिक नेपाली समाज : अदालतमा जोडिएका सम्बन्ध अदालतमै टुंगिन्छन्
सम्बन्ध आफैमा एक प्यारो शब्द हो । झन् सम्बन्धमा जोडिएका व्यक्ति कति प्यारा होलान् ? त्यसै माथी श्रीमान श्रीमति अर्थात जिवनसाथी जो व्यक्तिसंग हामीले आफ्नो सारा जिवन व्यतित गर्छाैं । त्यस्तो व्यक्तिसंगको सम्बन्ध सोच्नुस् त कस्तो होला ? हाम्रो चिटिक्क परेको सानोमुलक त्यसैमाथि विविध संस्कृति संस्कार जसले गर्दा सम्बन्धलाई झन् ...
Read More »Visit Visa नाम मात्रैको,, विदेश जान एजेन्टदेखि एयरलाइन्सका कर्मचारीसम्मलाई चढाउनुपर्छ भेटी,,गएर पनि राम्रो काम नपाएर छुट्टै तनाव
धेरैलाई लाग्न सक्छ Visit Visaमा विदेश जानेहरु साँच्नै नै विदेशमा भिजिट नै गर्न जान्छन् होला । अहिले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा हेर्ने हो भने पनि Visit Visaमा विदेश जानेहरुको लर्को देखिन्छ । Visa पाउन सजिलो हुने भएकाले पनि धेरैले विदेश जानलाई यहि टेक्निक अपनाएको देखिन्छ । तर पछिल्लो समय Visit Visaमा ...
Read More »मन्त्री/प्रधानमन्त्रीलाई पखला लागे पनि अमेरिका अष्ट्रेलिया,,जनता पाउँदैनन सिटामोल.. औषधिमा समेत गरिन्छ यतिसम्मको खेलवाड,,Expire भाको औषधिलाई पनि नयाँ Date राख्दै बेच्दै
हो ,औषधि हामी बिरामी हुँदा त्यो रोगबाट निको हुन/बाँच्न प्रयोग गर्छौ । यो बच्चादेखि बुढा सबैले प्रयोग गर्नपर्ने वस्तु हो तर तपाईंलले कहिल्यै अन्दाज गर्नुभएको छ ? कि हामी बिरामी भएर निको हुन प्रयोग गर्ने औषधिमा समेत कतिसम्मको खेलवाड हुँदै आएको छ भनेर? एकचोटी आफुले प्रयोग गरिरहेको कुनैपनि औषधिलाई राम्रोसंग ...
Read More »सरकार भन्छ: नेपालमा टिकटक प्रतिबन्ध ,, प्रयोगकर्ता भन्छन् : हामीले चलाईराछौं त..आखिर वास्तविकता के हो ?
“सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको“ भन्दै नेपाल सरकारले कार्तिक २७ गते विश्वमै अहिलेको सर्वाधिक चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय ग¥यो । सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेकोे हुँदा त्यसबारे निर्णय लिएको बताइन् । यो निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो ...
Read More »छोराछोरी आमेरिका/अष्टे«लिया : बाबुआमा वृद्धाश्रममा,, वाह !! आधुनिक नेपाली समाज …..
दोलखाका ६७ वर्षिय हर्कमान श्रेष्ठ (नाम परिवर्तन) अहिले काठमाडौंमा रहेको एक वृद्धाश्रममा बस्छन् । करिब ४० वर्ष अघि संघर्ष गर्न काठमाडौं आएका उनले दिनरात नभनि सुख दुख गर्दै काठमाडौंको कपनमा एउटा घर बनाउन सफल भए । उनका दुई छोरा र एक छोरी छन् । आफुले पढ्न नपाएपनि छोराछोरीलाई राम्रो शिक्षा ...
Read More »नेपाल–जर्मनी श्रम सम्झौता मात्रै..कहिले खुल्छ टुंगो छैन जर्मन भाषा पढाउनेदेखि नक्कली कागजात बनाउनेहरुको ठगिधन्दा शुरु
यहि वर्षको असोज १९मा पूर्वी युरोपेली देश रोमेनिआसँग नेपालले श्रम सम्झौता ग¥यो , यस्तै असोजकै २३ गते अर्को युरोपेली देश जर्मनीसँग पनि श्रम सम्झौता ग¥यो । नेपाली कामदारका लागी रोमेनिया नौंलो गन्तव्य होईन । उसो त जर्मनीमा पनि नेपालीहरु गएकै छैनन् भन्ने त होइन , अध्ययन तथा कामकै लागि समेत ...
Read More »पहाडी जिल्लामा पनि लोकप्रिय बन्दै गएको छठ,,काठमाडौंको कमलपोखरीमा देखिएको यस्तो रौनक…
तराईबासीहरुको सबैभन्दा ठुलो चाड हो छठ ….विशषेगरि छठमा तराईबासी महिलाहरुले ब्रत बसी विभिन्न पोखरी तथा नदि किनारमा पुजाआजा गरि छठ मनाउने चलन रहिआएको छ । पहिले पहिले तराईबासीले मात्रै धुमधामले मनाउने गरेको छठ अहिले सबैको प्रिय पर्व बन्दै गएको छ । नेपालका पहाडी जिल्लामा पनि अहिले छठलाई विशेष रुपमा मनाईन्छ ...
Read More »टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक १२ महिनाको वर्षलाई बनाउँछन् १३ महिना ,,समाजमा बढ्दो विकृति उस्तै
सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा त फोन पक्कै हुन्छ नै । र ती सबै फोनहरुमा कुनै न कुनै टेलिकम कम्पनिहरुका सिम त पक्कै प्रयोग गर्छौ हामीले कि कसो < हाम्रो ...
Read More »ईन्टरनेटको नाममा नेपालमा चलिरहेको डरलाग्दो लुटधन्दा : रु.१५० पर्ने ईन्टरनेटलाई १५००,, स्पीडका नाममा समेत ठगी
के तपाईंले घरमा ईन्टरनेट जोड्नुभएको छ ? छ भने मासिक शुल्क कति तिरिरहनुभएको छ त ? रु.११००,रु.१२०० या रु.१५०० .. सायद यति कै हाराहारीमा या त यो रेटभन्दा बढी नै तिरिरहनुभएको छ होला ! अब एकचोटी नेपाली ईन्टरनेटको दुनिँयामा चर्चित केहि कम्पनिको दररेटलाई नै नियालौं ..। सुबिसु ईन्टरनेटले अहिले चाडवाड ...
Read More »
English
MTV NEPAL MTVNEPAL