नेपालमा दिनुँहु जसो सवारी दुर्घटना भईरहेका हुन्छन् जसबाट बर्षेनी हजारौ नेपाली जनताले अकालमै ज्यान गुमाईरहेका छन् । हामीले प्रायः विदेश गएर ज्यान गुमाएका नेपालीका खबरहरुलाई मात्रै प्राथामिकतामा राख्छौं । वर्षेनि यति नेपालीले विदेशमा ज्यान गुमाए उति नेपालीको मृत्यु भयो भन्ने समाचारहरु बढी सुन्ने गर्छौं । त्रिभुवन विमानस्थलबाट कति नेपालीको लास ...
Read More »समाजिक
अग्रिम टिकट बुकिङ खुलेपनि चाडपर्वका बेला यात्रुले पाउने सास्ती उस्तैै….यात्रु सहायता कक्ष नाम मात्रैका
दशै आएपछि जताततै खुशिको माहोल छाउँछ । जागिर तथा अध्ययनका लागि राजधानि तथा आफ्नो गृह जिल्ला बाहिर बस्दै आएकाहरुलाई आफ्नो गाउँ जाने चटारो हुन्छ । तर काठमाडौंको कोटेश्वरमा बस्दै आएकी कबिता बोगटीलाई भन्ने चिन्ताले सताएको थियो । काठमाडौंकै एक विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत उनलाई दशै त आयो सबैसंग भेटघाट हुन्छ ...
Read More »सरकारी कर्मचारीको तलबभन्दा बैंकरको भत्ता नै दोब्बर,, कसरी ?
सबैलाई थाहा भएकै कुरा हो पछिल्लो समय अन्य जागिरभन्दा मानिसहरुलाई बैंकको जागिर ठुलो लाग्न थालेको छ । किनकी अन्य क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रका कर्मचारीले राम्रै सेवा सुविधा पाउँने गर्छन् । त्यसैले पनि पछिल्लो समयमा युवाहरुलाई बैंकर बन्ने रहर जागेको देखिन्छ । उच्च शिक्षाका लागि बाहिर जाने सोच बनाएकाहरु त् बाहिर ...
Read More »नेपालीलाई दास बनाउने आधुनिक शिक्षा ……. मास्टर, डिग्रिका सर्टिफिकेट सिरानीमा, युवा खाडीमा
शिक्षाको नाममा नेपालमा अहिले होडबाजी चलिरहेको देखिन्छ । आधुनिक शिक्षालाई बढोत्तरी दिन शिक्षालयबिच प्रतिस्पर्धा नै देखिन्छ । तँ भन्दा म के कम भन्ने जस्तै छ शिक्षालयहरुबिचको प्रतिस्पर्धा …. हुनत शिक्षा भनेको व्यक्तिको चाहना मात्रै होईन समाजलाई नै अगाडि बढाउने खालको हुनुपर्छ । देशको उत्पादन प्रक्रियामा टेवा पु¥याउने खालको शिक्षा हुनुपर्छ ...
Read More »ईजरायलबाट नेपाली विद्यार्थीको हारगुहार,, भन्छन् :कतिबेला मरिने हो टुंगो छैन कमसेकम बचेकालाई त बचाउ सरकार
शनिबार प्यालेस्टाइनको आतंककारी समूह हमासले इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमलामा ग¥यो । जसमा परि १० नेपाली विद्यार्थीको ज्यान गएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय,त्रिभुवन विश्वविद्यालय तथा सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी अहिले त्यहाँ रहेको छन् । कृषि स्नातक पछी पढ्दै कमाउदै ( Learn and Earn program )कार्यक्रम अन्र्तगत त्यहाँ ...
Read More »बैंकको टर्चरका कारण NIMB हेटौडा शाखा प्रमुख देवकोटाले त्रिशुलिमा हाम फाले ४ दिन हुँदा पनि भेटिएन शव
पछिल्लो समय नेपालमा रहेका बैंक तथा वित्तिय संस्थाहरुको एकपछि अर्को कर्तुत बाहिरिदै गएको छ । बैंक तथा बित्तिय संस्थाका कारण अहिले बचतकर्ता घर न घाटको अवस्थामा पुगिरहेको छन् । सोझासाझा सर्वसाधारणलाई जर्बजस्ति खाता खोल्न लगाई उनिहरुलाई लाखौं ऋणको भारी बोकाउने एनआईशी एशिया होस् की । एक ऋणीलाई जर्बरजस्ति गरि घरको ...
Read More »रिर्पोटिङमा गएका पत्रकारलाई सरकारी हाकिमको दशैंको अफर,, के मिडिया यति बिकाउ भैसके ?
कुरा यहि (असोज १६)मंगलबारमात्रैको हो … नेपालको यातायात क्षेत्रमा भईरहेको वेथितिका बारेमा बोलिदिन हाम्रा दर्शकले नै हामीलाई पटकपटक आग्रह गरेपछि हामीले यसविषयमा बोल्ने निर्णय ग¥यौ । नेपालमा बिना रोकटोक निर्वाध चल्ने भारतिय गाडीको विषय संगै नेपालको आन्तरिक यातायातमा भईरहेका वेथितिबारे जनगुनासो धेरै नै आएपछि हाम्रो मिथिला नेपाल टेलिभिजनको टिम यातायात ...
Read More »वाह !! प्रधानमन्त्री ज्यु क्या स्टण्ड गर्नुभो ,अब भन्नुस् अर्थहिन भ्रमणले कति ऋण थप्नुभो नेपालीको थाप्लोमा ? कसमेकम ऋणीलाई त थाहा हुनुप¥यो नि कति ऋण लाग्यो भनेर
अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १५ दिनपछि असोज १३ अर्थात शनिबार मात्रै स्वदेश फर्किए । हुन त कुनै पनि देशको सरकार प्रमुख १०÷१५ दिन विदेशमा गएर बस्दैनन् । त्यसैले पनि चिन भ्रमणमा मात्रै ८ दिन बिताएका प्रधानमन्त्री प्रचण्डको कुनै पनि ...
Read More »हलवालाको खाजा र पार्किङ्ग व्यापार ,, यसरी लुटिन्छन् दर्शक फिल्मको नाममा पैसा तिरेर बोनसमा पाउँछन् १० मिनेटको विज्ञापन
तपाई यदि फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाईंलाई यो पक्कै थाहा भएकै कुरा हो । हल भित्र प्रवेश गर्नुअघि दर्शकलाई कडा चेकजाँच गरिन्छ । हामीलाई लाग्छ त्यो सुरक्षा निम्ति होला तर तपाईं मध्य सायदैलाई थाहा होला त्यो सुरक्षा निमित्त मात्रै होइन व्यापारका निम्ति पनि हो । त्यो चेकजाँच बाहिरको खानेकुरा ...
Read More »खाडी होईन युरोप जानेहरुले रित्याउदैछन् देश,,भदौमा मात्रै १,३९,३१९ जना बाहिरिए विदेशिएका मध्ये कति नेपाली फर्किए ? रेकर्ड छ सरकारसंग ?
रोजगारका लागि विदेशिनेहरुको अहिले देशमा लहर चलिरहेको छ । जुन लहर झन् झन् लामो बन्दै गईरहेको अवस्था छ । उमेर हद र आफ्नो दक्षताले भ्यायसम्मका देशहरुमा युवाहरु भविष्य खोज्दै गहिरहेका छन् । त्यहाँ उनिहरुले भविष्य पाउँछन् या पाउँदैनन् थाहा छैन तर एउटा साथी विदेश गयो भने अर्को साथीले पनि भविष्य ...
Read More »
English
MTV NEPAL MTVNEPAL