भीमदत्तनगर, १६ मंसिर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मतदातालाई लोकतन्त्र अथवा अधिनायकवादमध्ये कुन रोज्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने भए कांग्रेसलाई मतदान गर्न ...
Read More »Author Archives: MTV NEPAL
राप्रपा प्रजातान्त्रिकका महामन्त्री लामा पार्टीबाट निस्कासित, राज्यमन्त्रीबाट पनि हटाउन सिफारिस
काठमाडौं, १६ मंसिर । राप्रापा प्रजातान्त्रिकका महामन्त्री रेशम लामालाई पाटीबाट निष्काशन गरिएको छ । उनलाई पाटीबाट निष्काशन भएकोले उनलाई मन्त्री पदबाट समेत बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाइएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर लामाले पार्टी हित विपरीत र लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्याउने काम गरेकाले ...
Read More »
English
MTV NEPAL MTVNEPAL