काठमाडौं, १७ मंसिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० ...
Read More »Author Archives: MTV NEPAL
बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति पत्रमा हस्ताक्षर
चितवन, १७ मंसिर । पीडित पक्षको माग सम्बोधन गर्न सहमति भएपछि बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति भएको छ । सहमति अनुसार मृतकका परिवारलाई रोजगारी र बालबच्चाका लागि पठनपाठनको ब्यबस्था, घाईतेको उपचार खर्च ब्यहोर्ने र रोजगारीको अवसर मिलाईने छ । पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, बिकास लामिछाने, र ...
Read More »श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु, ७७ हजार नागरिक प्रभावित
कोलम्बो , १७ मंसिर । श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । श्रीलङकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको ...
Read More »डुंगा र ट्यांकर ठोक्किंदा दक्षिण कोरियामा कम्तिमा १३ जनाको मृत्यु
१७ मंसिर । दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किंदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर एक आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनका साथै दुई जना हराइरहेका हुन् । दक्षिण कोरियाली कोस्ट गार्डुका अनुसार अन्य ...
Read More »डोटीबाट आयो दुखद खबरः ट्याक्टर दुर्घटनामा सात घाइते
डोटीमा से १ त ८८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका–१ तिखाको मोडमा आइतबार दिउँसो ट्रयाक्टर दुर्घटनामा भएको हो । घाइते मध्ये बिनोद चौधरी, लालबहादुर चौधरी र रामसिं चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ...
Read More »चार दिनसम्म गायब बच्चा अन्ततः मृत अवस्थामा फेला
१७ मंसिर ।पर्सा प्रहरीले सुमितको शव शनिबार साँझ ७ बजे पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलबाट बरामद गरेको छ । सुमितको परिवारल हराएकै दिन मंसिर १३ गते बुधवार नै ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिएको भएपनि प्रहरीले खोजतलासका लागि चासो नदिएको आरोप परिवारजनले लर्गाका छ् । ...
Read More »शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान भारतबाट पक्राउ
काठमाडौं १७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत भारतबाट पक्राउ परेका छन् । गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। बस्नेतले स्वयम्भूलाई ...
Read More »डाक्टरको परीक्षामा ३८ प्रतिशत मात्रै पास
१७ मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको एमबिबिएस चिकित्सक नाम दर्ता परीक्षामा एक तिहाइ भन्दा केही बढी विद्यार्थी मात्रै पास भएका छन्। नेपाल मेडिकल काउन्सिलले शनिवार लिएको एमबीबीएसको नाम दर्ता परीक्षामा ३८.३ प्रतिशत मात्रै पास भएका छन् बिडिएसमा भने ५०.५८ प्रतिशत पास भएका छन्। एमबिबिएस र बिडिएस गरी १२ सय ...
Read More »अझै हुन सकेन उखुको मुल्यनिर्धारण, वार्ता निष्कर्षविहिन
१७ मंसिर । यस वर्षका लागि उखुको मुल्य निर्धारण गर्नको लागि उखु व्यवसायी चिनी उत्पादकबीच बसेको बैठक निष्कर्षविहिन भएको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी गराए । सरकारले गतवर्ष प्रतिक्विण्टल उखुको मूल्य ५ सय ३१ रुपैयाँ २० पैसा निर्धारण गरेको थियो । तर, यस वर्ष चिनीको मूल्य कम ...
Read More »मोटरसाइकलको साइलेन्सरमा १० किलो सुन लुकाएर ल्याउदै गर्दा पक्राउ
१७ मंसिर । १० किलो सुनसहित फूलमानसिंह तामाङ पक्राउ परेका छन् । तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन महानगरीय प्रहरीको बालाजु वृत्तले बरामद गरेको हो । बरामद सूनको मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ पर्छ । मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको महानगरीय प्रहरी ...
Read More »
English
MTV NEPAL MTVNEPAL