Author Archives: MTV NEPAL

खोटाङको हलेसीमा पर्यटक आकर्षित गर्न खुला संग्रहालय बनाइदै

१८ मंसिर । खोटाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हलेसीमा खुल्ला संग्रालय बनाउने तयारी गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ ।  स्थानीय इतिहास र संस्कृतिको झल्को दिने प्रतिमाहरुलाई खुला चौंरमै राखेर पार्क वा सानो शहरकोशैलीमा खुला संग्रहालय बनाउने तयारी थालिएको ...

Read More »

चिनीया प्याज आयात भएपछि भारतीय प्याजको मूल्य घट्ने

नेपालमा चिनीया प्याज आउने भएपछि भारतीय प्याजको मूल्य घट्न थालेको छ । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ प्याज काठमाडौंका बजारमा देखिने कालिमाटीस्थित थोक विक्रेता प्रकाश गजुरेलले जानकारी दिए  ‘चीनमा प्याज लोडिङ भएपछि भारतीय बजारबाट कम मूल्यमा आउन थालेको छ,’ ...

Read More »

उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो : उत्तर कोरियासंग युद्धको सम्भावना निदहुँ बढेको उनले बताए । उत्तर कोरियासंग सम्भाब्य ...

Read More »

मलेसियामा नेपालीले नेपालीलाई नै तीन तलाबाट खसाल्दा मृत्यु

मलेसिया १८ मंसिर । काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली-नेपालीबीच झगडा हुँदा एक  पुरुषको मृत्यु भएको हो । राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताए । मृतकको परिचय भने  खुलाएका ...

Read More »

कतारमा अलपत्र रहेकी युवतीलाई स्वदेश फर्काइयो

खोटाङ १८ मंसिर । तलब नपाएर चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङकी एक युवतीलाई स्वदेश फर्काइएको छ। कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो। निरन्तर काम गरे पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी ...

Read More »

गगन थापालाई लक्ष्यित गर्दै बम प्रहार, थापासहित पाँच घाइते

१८ मंसिर । काठमाडौं ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। घाइते थापासहित पाँचै‌ं जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

Read More »

आत्महत्या गरेका नेपालका केही चर्चित सेलिब्रेटीहरु जान्नुहोस्

१८ मंसिर । जब मानिस आफुले आफुुलाई सम्हाल्न सक्दैन अन्त्यमा आत्महत्याको बाटो रोज्दछ । हामीलाई लाग्छ आत्महत्या जीवनबाट अभाव र असफलता हुँदा बढी आत्महत्यका घटनाहरु हुन्छन् । तर हामीले बाहिरबाट हेर्दा जतिसुकै सुखी र खुसी देखिने मानिस पनि भित्री मन सुखी छ या छैन थाहा पाउन गाह्रो पर्दछ । ठूला ...

Read More »

गोरखाको वारपाकमा एकाएक ५० भन्दा बढी बिरामी

१८ मंसिर । गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परेका छन् । रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी रोगबाट बालबालिकादेखि वृद्धवृद्धासम्म पीडित छन्।  बिरामीको स्वास्थ्य उपचारका लागि बारपाक स्वास्थ्य चौकीका अहेव दिवश गोइत, अनमी रबिना पौडेल, हेल्थफर लाइफकी स्वास्थ्यकर्मी आशा कोइरालालगायतको स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार ...

Read More »

ह्वात्तै बढ्यो उपत्यका बाहिर जानेहरुको संख्या

१८ मंसिर । चुनावको मिति नजिकिएसँगै काठमाडाँेैबाट बाहिरिने सवारी साधनको संख्या बढेको छ ।  दोस्रो चरणको निर्वाचन आउनै लाग्दा विभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं उपत्याकामा रहँदै आएका मानिस मतदानका लागि घर फर्कन थालेका कारण बाहिरिने सवारी साधनको संख्यामा सामान्य वृद्धि देखिएको हुन सक्ने अनुमान गरिएको छ । महाशाखाको तथ्यांकअनुसार आइतबार ...

Read More »

श्रम नियमावली संसोधन हुँदै ३ महीना बराबरको रकम ‘बैङ्क ग्यारेण्टी’ गर्नुपर्ने

१८ मंसिर । सरकारले श्रम सम्बन्धि ऐनमा सुधार गर्न लागेको छ । मस्यौदाले श्रमिक आयात गर्ने कम्पनीले श्रमिकको रोजगारी र सेवा तथा सुविधाको प्रत्याभूति दिन ३ महीनाबराबरको रकम ‘बैङ्क ग्यारेण्टी’ गर्नुपर्ने भएको छ । श्रम ऐन २०७४ को दफा १८२ ले दिएको अधिकार प्रयोग गरी बनाइएको श्रम नियमावलीको मस्यौदाले ‘आउट ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com