अमेरिकामा नेपाली चर्चित फोटोग्राफर राजीव श्रेष्ठको ग्लाम क्यालेण्डर २०१८ को तस्वीर सार्वजनिक गरिएको छ । राजिव श्रेष्ठद्वारा अमेरिकाको भर्जिनिया, न्यूयोर्क, मेसेचुसेट्स राज्य तथा डीसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्वीरलाई पात्रो निर्माण गर्दै ‘ग्लाम क्यालेन्डर २०१८’ को सार्बजनिक गरेका छन् । ...
Read More »Author Archives: MTV NEPAL
मोवाइल फ्रिजमा राख्दा ठीक हुन्छ यस्ता समस्या देखिएमा
स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुहुन्छ यसरी फोन एक्कासी बन्द भएमा…. कहिलेकाहि ...
Read More »आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि सुरु हुँदै
१८ मंसिर । आज मध्यरातदेखि मौनअवधि सुरु हुँदैछ । आसन्न निर्वाचन नजिकिदैै गर्दा निर्वाचन आयोगले यस्तो जानाकारी गराएको हो । मौन अवधिभर कुनै पनि प्रकारका प्रचारका कार्यक्रमहरु गर्न पाइने छैन । ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ ...
Read More »विदेशमा रहेका नेपालीका लागि ५० करोडको ‘वैदेशिक बचतपत्र’ जारी
नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली एवं गैरआवासिय नेपालीलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमै सुरक्षित लगानी गर्न पाउने गरी राष्ट्र बैंकले बचतपत्र जारी गरेको हो । १० प्रतिशत व्याज दिनेगरी ५० करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७९’ जारी गरेको ...
Read More »आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने
पोखरा, मंसिर १७ – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएकोछ । सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक/एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी ...
Read More »शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम विस्फोट
स्याङ्जा, १७ मंसिर । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम विस्फोट गराइएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा निशाना बनाईएको हो । सोमबार अपरान्ह ५ः३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको प्रहरीले जनाएको ...
Read More »सावधान तपाईले यी १० पासवर्ड राख्नुभएको छ ? अहिले नै परिवर्तन गर्नुहोस्
आफुले निविर्सियोस् भनेर वा हतार हतारमा अकाउन्ट लग ईन गर्न सकियोस् भनेर हामीले सजिला पासवर्ड राख्ने गरेका छौँ । सजिलै टाईप गर्न सकिने खालका पासवर्डहरु हामीले प्राय प्रयोग गर्ने गरेका छौँ । तर तपाइँ हाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता ...
Read More »चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते हुने
पोखरा, १७ मंसिर । पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतको पर्वतीय संग्रालयमा हुने चौथो पर्यटकीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । साहसिक खेल चट्टानारोहण लगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए ...
Read More »वेतन कर्णालीमाथि लगानी बोर्डको चलखेल सुरु
काठमाडौं, १७ मंसिर । कुल ५ सय मेगावाटमाथिका आयोजना आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै लगानी बोर्डले कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको वेतन कर्णाली जलविद्युत् आयोजनामाथि बक्र दृष्टि राख्न थालेको छ । ऊर्जा मन्त्रालयले जारी गरेको अनुमतिपत्र खोस्ने मनसायका साथ बोर्डले चलखेल शुरु गरेको छ । तामाकोशी तेस्रोको अनुमतिपत्रका सम्बन्धमा रहेको ...
Read More »रोजगारीका लागि भारत जाने नेपालीमा एचआइभी एड्सको संक्रमण बढी
१७ मंसिर ।एचआइभी एड्स अहिले विश्वभरी नै विकराल रुपमा फैलिएको छ । नेपालमा पनि यसको संक्रमण भएकाहरुको संख्या उल्लेख्य नै रहेको छ । जसमध्ये एउटा अनुसन्धान गर्दा नेपालगञ्ज नाका हुँदै कामको खोजीमा भारतका विभिन्न सहरमा जाने युवाहरु एचआइभीरएड्स संक्रमणको उच्च जोखिममा रहेका छन्। एक अध्ययनका अनुसार पश्चिम नेपालमा एचआइभीरएड्सको संक्रमितमध्ये ...
Read More »
English
MTV NEPAL MTVNEPAL