अमेरिकामा नेपाली फोटोग्राफरको ‘ग्लाम क्यालेन्डर २०१८’ सार्वजनिक

अमेरिकामा नेपाली चर्चित फोटोग्राफर राजीव श्रेष्ठको ग्लाम क्यालेण्डर २०१८ को तस्वीर सार्वजनिक गरिएको छ । राजिव श्रेष्ठद्वारा अमेरिकाको भर्जिनिया, न्यूयोर्क, मेसेचुसेट्स राज्य तथा डीसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्वीरलाई पात्रो निर्माण गर्दै ‘ग्लाम क्यालेन्डर २०१८’ को सार्बजनिक गरेका छन् ।

उनले नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर(मनमोहकता भित्ते पात्रो) निकालेका थिए भने त्यसलाई अमेरिकामा पनि त्यसलाई निरन्तरता दिएको बताए । श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिइरहेका छन् । अमेरिकामा रहेतामा पनि उनलाई अमेरिकामा रहेका नेपाली कलाकार, नमूना महिला तथा पुरुष तथा कलाकार, मोडल क्षेत्रमा प्रवेश गर्न चाहने लाई समेतलाई उनले प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com