धादिङको बेनिघाट रोराङ गाउँपालिका १ ब्रोम्दिङ आयोजना गरिएको ब्रोम्दिङ पर्यटन महोत्सव सकिएको छ । धादिङको प्रर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले कार्तिक १५ गतेदेखि शुरु भएको उक्त महोत्सव २ दिन चलेको थियो । महोत्सवको पहिलो दिन काठमाडौंबाट बाईक ¥याली निकालिएको थियो । काठमाडौंबाट गएको एक्सपल्स राईडर्स नेपाल,क्लबको टोली लगाएत उपस्थित अन्य ...
Read More »पर्यटन
हेलिकप्टर दुर्घटना Update : ५ जनाको मृत्यु,, एक जनाको खोजी हुँदै
मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । मंगलबार बिहान सुर्केबाट ...
Read More »मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन,,खोजी कार्य जारी
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको प्रबन्धक न्यौपानेले ...
Read More »६० लाख हाराहारी पासपोर्ट छाप्दै सरकार ,,छिट्टै टेण्डर प्रक्रियामा जाने
परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले यसका लागि ‘छिट्टै टेण्डर प्रक्रियामा जाने जानकारी दिएका छन् । ...
Read More »चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते हुने
पोखरा, १७ मंसिर । पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतको पर्वतीय संग्रालयमा हुने चौथो पर्यटकीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । साहसिक खेल चट्टानारोहण लगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए ...
Read More »दुबई उडानबाट वार्षिक एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य
खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी ...
Read More »अब रत्नपार्कभित्रै खाजा घरको पनि सुविधा !
अहिले रत्नपार्कभित्र प्रवेश गरेपछि भोक लाग्यो भने खाजा खान बाहिर आउनुको विकल्प छैन । २५ रुपैयाँको टिकट काटेर छिर्दा दिनभर बस्न पाइने रत्नपार्कभित्र खाजाघर नहुँदा पटक-पटक टिकट काटेर प्रवेश गर्नुपर्ने बाध्यता छ । यही समस्यालाई समाधान गर्न काठमाडौं महानगरपालिकाले अब रत्नपार्कभित्रै खाजाघर सञ्चालनको तयारी गरेको छ । यसका लागि बोलपत्र ...
Read More »चितवन-काठमाडौं रुटमा अत्याधुनिक बस सेवा
चितवन-काठमाडौं रुटमा पहिलोपटक यूरो-४ मापदण्डका बसहरु सञ्चालन हुन थालेका छन् । विशेषगरी चितवन घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी शारदा टुर्स प्रालिले बुधबारदेखि अत्याधुनिक सुविधायुक्त सुपर डिलक्स बस सञ्चालनमा ल्याएको हो । तत्कालका लागि यूरो-४ मापदण्डका दुई वटा मात्रै बस सञ्चालनमा ल्याइए पनि भविष्यमा थप बढाउँदै जाने योजना रहेको सञ्चालक सुरेन्द्रविक्रम ...
Read More »पश्चिमी नाकाबाट भित्रिने पर्यटक बढे
पश्चिमी नाका गड्डाचौकीबाट केही वर्षयता पर्यटक भित्रिने क्रम बढदै गएको छ । बाटोको सुविधा, भारतीय वनबासा पुल खुल्ने समय बढेको र नेपालबाट सोझै दिल्लीसम्म बस सेवा सुरु भएपछि यहाँको नाकाबाट पर्यटक भित्रिने क्रम बढदै गएको हो । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार २०१३ मा १ हजार ७ सय ३९, २०१४ मा ...
Read More »Nepal to bring in 1 million tourists in 2018
The government new policies and program declared 2018 as the ‘Tourism Year’ with a confidence to bring in as many as one million tourists in Nepal in the same year. The policies and program for fiscal year 2016/017 have it that a specific strategy will be devised in view of drawing ...
Read More »
English
MTV NEPAL MTVNEPAL