१९ मंसिर । केही समयअघि चर्चामा रहेको शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने विषय अहिले कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले प्रमाणपत्रको आधारमा शैक्षिक बेरोजगार युवाहरुलाई ऋण लगानी गर्ने तयारीे अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ‘पाइलटिङ’को लागि गाउँ–गाउँमा युवा उद्यमलाई ...
Read More »Author Archives: MTV NEPAL
अमेरिकी धार्मिक संस्थाको रिपोर्टः नेपालमा गाई काट्न पाउनुपर्छ
१९ मंसिर । अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ)ले नेपालमा धार्मिक सद्भाव र सम्मानमा धक्का पुर्याउने गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट भएपनि व्यवहारमा यहाँ धार्मिक स्वतन्त्रता नभएको विषय समावेश गरेको छ । नेपालको संविधानमा भएको धर्म परिवर्तन गर्न नपाइने व्यवस्था पनि हटाउनुपर्नेका ...
Read More »गुल्मीबाट आयो अनौठो खबरः मन्दिरबाटै गरियो मदिरा बरामद
१९ मंसिर । गुल्मीको दरवार गाउँपालिका अन्तर्गतको पुर्खे भन्ने स्थानको शिवालय मन्दिर भित्र दुई बोरा मदिरा वामगठबन्धनका कार्यकर्ताले वरामद गरेका छन् । गुल्मी दरवार गाउँपालिको शिवालय मन्दिरमा गौडाकोट तर्फबाट कांग्रेस कार्यकर्ता भनिएका हर्कबहादुर थापाले बोकेर शिवालय मन्दिर भित्र लगेर लुकाएको अवस्थामा वामगठबन्धनका कार्यकर्ताहरुले प्रहरी वोलाएर वरामद गरेका हुन् । त्यस ...
Read More »साथीको विहेमा गोवा पुगेका कपिल शर्मा एक्कासी कहाँ भए बेपत्ता ?
१९ मंसिर । भारतीय कमेडियन कपिल शर्मा बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यहरुमा अहिले उनि बेपत्ता भएको खवरले सनसनी मच्चाइरहेको छ । कमेडियन साथी भारती सिंहको बिहेमा सहभागी हुन गोवा पुगेका कपिल बिहे कार्यक्रममा भने देखिएका थिएनन् । पछिल्लो समय यो घटनामा आश्चर्यजनक खुलासा भएको छ । भारतीको बिहेको ‘इभेन्ट ...
Read More »बलिउड अभिनेता शशी कपुरको निधन
१९ मंसिर । भारतिय अभिनेता शशी कपुरको निधन भएको छ। अभिनेता कपुरको ७९ वर्षको उमेरमा मृत्यु भएको हो। केहि समयदेखि विरामी परेका कपुरले १ सय ५० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरिसकेका छन्। उनले अभिनय भरेका फिल्महरुमा कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर आदी निकै चर्चित छन्।
Read More »लमजुङमा अलैची उत्पादनमा २० प्रतिशतले गिरावट
१९ मंसिर । गतवर्षको तुलनामा लमजुङमा यस वर्ष अलैचीको उत्पादनमा २० प्रतिशतले कमी आएको छ । बोट पुरानो हुनु, सिंचाई अभाव हुनु, मल तथा स्याहार नपुग्नु जस्ता कारणले उत्पादनमा ह्रास आएको हो । गत वर्ष ८ सय २१ क्वीन्टल अलैंंची उत्पादन भएकोमा यसवर्ष ६ सय क्वीन्टल मात्र उत्पादन भएको अलैंची ...
Read More »१३ वर्षभन्दा कम उमेरका बालबालिकालाई फेसबुकले ल्यायो यस्तोे खुसीको खबर
१९ मंसिर । १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन भित्राएको छ । यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । फेसबुकले १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई फेसबुक चलाउन प्रतिबन्ध लगाउदैै आएको छ । ...
Read More »हृदयघातका कारण सहायक मतदान अधिकृतको निधन
१९ मंसिर । आसन्न निर्वाचनका लागि सहायक मतदान अधिकृतका रुपमा कार्यरत एक कर्मचारीको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी फाँटमा कार्यरत कर्मचारी २७ बर्षीय जग्गेप्रसाद उपाध्यायको गौरिगङ्गा नगरपालिका–११ नमुना आधारभुत मावि मसुरियामा सोमबार साँझ हृदयघातका कारण मृत्यु भएको हो । उनी सोमबार नै उक्त स्थानमा सहायक मतदान ...
Read More »कब्जियत छ? नआत्तिनुहोस् एकपटक यसो गर्नुहोस् त
कहिलेकाहीँ कब्जियत जो कोहीलाई पनि हुन सक्छ यो स्वभाविक नै हो तर जसलाई नियमित रुपमा कब्जियत हुनु राम्रो पक्कै होइन यसले अन्य समस्याहरु उब्जाउन सक्छ । कब्जियत हुनुको प्रमुख कारण खानपान नै हो त्यसकारण हामीले खानपानमा विचार गरेमा यस्तो समस्या झेल्नु पर्दैन । व्यायाम शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त ...
Read More »सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार
१९ मंसिर । सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलाङबिहुल गाउँपालिकाको बिहुल नदी ...
Read More »
English
MTV NEPAL MTVNEPAL