१९ मंसिर । भारतिय अभिनेता शशी कपुरको निधन भएको छ। अभिनेता कपुरको ७९ वर्षको उमेरमा मृत्यु भएको हो। केहि समयदेखि विरामी परेका कपुरले १ सय ५० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरिसकेका छन्। उनले अभिनय भरेका फिल्महरुमा कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर आदी निकै चर्चित छन्।

English
MTV NEPAL MTVNEPAL


