Author Archives: MTV NEPAL

प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

२१ मंसिर । चितवन– जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो ।  नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए ...

Read More »

केपी ओलीले भक्तपुरबाट गरे मतदान, भोट हालेपछि ओलीले भने देउवाका सबै प्रयास विफल भए

२१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापाबाट आज मात्रै काठमाडौँ आएका ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले मतदान गरेका हुन्। झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ। मतदान पछि ...

Read More »

पूरा भयो चुनावको सम्पूर्ण तयारी, ढुक्क भएर मतदान गर्न आग्रह

२० मंसिर । दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि ...

Read More »

जापानमा एक नेपालीले गरे समुद्रमा आत्महत्या

२० मंसिर । जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् ।  नागोया  मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए ।  युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ । ...

Read More »

त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु , दुईजना घाइते

२० मंसिर । पृथ्वी राजमार्गअन्तर्गत् मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार ...

Read More »

, सुशील र रुविनाको ‘लभ डायरिज’ घोषणा

२० मंसिर । चलचित्र लभडायरिज निर्माण हुने भएको छ । सौरभ चौधरीको मुख्य निर्देशनमा निर्माण हुने उक्त चलचित्रमा नायकको भूमिकामा सुशिल श्रेष्ठ रहनेछन् । साथमा, चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ । निर्माण टिमले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ । चलचित्रमा साहिल खान एसोसियट ...

Read More »

निर्वाचन बिथोल्ने एक हजार जना नियन्त्रणमा

२० मंसिर । नेपाल प्रहरीले बिहिबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत ...

Read More »

झुलाघाटमा सुटिङ गर्न भारतीय कलाकारको टोली पिथौरागढमा

२० मंसिर ।  बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो ।  टोली झुलाघाटमा आएकाले नेपालको सिन पनि देखाउनुपर्ने भइरहेकाले यो ...

Read More »

गुगल सर्चबाट ७५ प्रतिशत मानिसले स्वास्थ्य समस्या समाधान गर्ने

२० मंसिर । गुगल सर्च जनस्वास्थ्यको लागि बहुपयोगी भएको एक अध्ययनले प्रमाणित गरेको छ । बेलायतमा गरिएको एउटा सर्वेक्षण ७५ प्रतिशत मानिसले विभिन्न किसिमका सानातिना स्वास्थ्य समस्याको समाधान गुगलको सर्चबाट पत्ता लगाउने गरेको पाइएको हो । शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा ...

Read More »

कुपोषण मुक्त महानगर बनाउन वीरगञ्जको प्रतिबद्धता

२० मंसिर ।  वीरगञ्ज महानगरपालिकालाई कुपोषणमुक्त महानगरपालिका बनाइने भएको छ । उक्त महानगरपालिकालाई कुपोषणमुक्त बनाउने सम्बन्धमा सरोकारवालाहरुले ७ बुँदे सहमति गरेका छन् । संघीय प्रणालिमा बहुक्षेत्रीय पोषण योजना कार्यन्वयन सम्बन्धि महानगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम उक्त सामूहिम प्रतिबद्धता ब्यक्त गरिएको हो । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय र जिल्ला समन्वय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com