, सुशील र रुविनाको ‘लभ डायरिज’ घोषणा

२० मंसिर । चलचित्र लभडायरिज निर्माण हुने भएको छ । सौरभ चौधरीको मुख्य निर्देशनमा निर्माण हुने उक्त चलचित्रमा नायकको भूमिकामा सुशिल श्रेष्ठ रहनेछन् । साथमा, चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।
निर्माण टिमले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहनेछन् । चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन रहनेछ । इइस्टेर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह(निर्माण रहनेछ । चुनाव लगतै छायांकनमा जाने लागेको चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com