Author Archives: MTV NEPAL

फ्लिनले जे गरे त्यो कानूनतः वैध छः डोनाल्ड ट्रम्प

१७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वसुरक्षा सल्लाहकार माइकल फ्लिनले रुसी अधिकारीहरुसँग भेटेर कुनै पनि समस्या नभएको स्पष्ट पार्नुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि फ्लिनले जे गरे त्यो कानूनतः वैध भएको ट्रम्पको भनाइ छ । यस विषयमा कुनै कुरा नलुकाइएको भन्दै ट्रम्पले चुनावमा रुसी हस्तक्षेपकाबारेमा अनुसन्धान गरिरहेको टोलीसँग ...

Read More »

आर्सनल म्यान्चेस्टर युनाइटेडसँग ३ – १ गोलअन्तरले पराजित

१७ मंसिर । प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनल म्यान्चेस्टर युनाइटेडसँग ३ –  १ गोलअन्तरले पराजित भएको छ । लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली ...

Read More »

निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति हुने गृहमन्त्रालयको दाबी

काठमाडौं, १६, मंसिर । आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको पूर्ण रुपमा प्रत्याभूति गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि गृह मन्त्रालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले देशका विभिन्न स्थानमा भएको केही छिटपुट घटना पनि अब पूर्ण नियन्त्रण लिइने प्रष्ट पार्नुभयो ।देशभर निर्वाचनमा ...

Read More »

ठूला व्यापारीलाई मात्र फाइदा हुने गरी अमेरिकामा खर्च कटौति विधेयक पारित

१६, मंसिर ।अमेरिकी सीनेटले खर्च कटौतिसम्बन्धि विधेयक पारित गरेको छ । प्रस्ताव ४९ विरुद्ध ५१ मतले पारित भएको हो । सीनेटको म्यारथन सेसनमा यो विधेयकमाथि धेरै संशोधन प्रस्ताव पेश भएका थिए । ‘कर्पोरेशन ट्याक्स’मा भारी कटौतिको योजना रहेको छ । सीनेटको समितिले यसबाट थप १ ट्रिलियन डलर बजेट घाटा बढाउने ...

Read More »

‘विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी

युरोकपमा आफ्नो जादु देखाउँदै अन्तिम ८ सम्म पुगेको आइसल्याण्डले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएर अर्को इतिहास बनाएको छ । पहिलो पटक विश्वकप खेल्न थालेको आइसल्याण्ड शुक्रबार मस्कोमा भएको ड्र अनुसार दुईपटकको विश्व विजेता अर्जेन्टिना रहेको टिममा परेको छ । समूह ‘डी’ मा आइसल्याण्डसँगै विश्व फुटबलमा यो समयका ...

Read More »

पर्खालमा पुरिएका एकजनाको मृत्यु, तीनको उद्धार

रुपन्देही, मंसिर १६ – बुटवल उपमहानगरपालिका –११, मितेरी पथमा घरको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । घरको पर्खाल लगाइरहँदा पर्खाल भत्केर पुरिएका बिहार घर भएका ४५ वर्षीय भिखारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ । पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको उद्धारका लागि ...

Read More »

उकालो लाग्यो व्यापार घाटा, आगामी वर्षमा ९ खर्ब ५६ अर्ब रूपैयाँ पुग्ने अनुमान

नेपालमा वर्षेनी निर्यातको तुलनामा आयात बढ्दै गइरहेको छ । जसको परिणामस्वरुप चालू आर्थिक वर्ष २०७४र२०७५ मा देशको कूल व्यापारघाटा ९ खर्ब ५६ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ । यो व्यापारघाट गतसालको भन्दा ४४ अर्व रुपैैयाँले बढी हो । मन्त्रालयका अनुसार गत आवमा ९२०७३र७४० मा वैदेशिक व्यापारअन्तर्गत कूल वस्तु निर्यात ...

Read More »

केही विश्वचर्चित व्याक्तिका अनौठा बानीहरु थाहा पाउनुहोस्

हरेक मानिससँग आआफ्नै बानी तथा स्वभावहरु हुन्छन् । त्यसकारण प्रत्येक मानिसमा फरकपना पाइन्छ । मानिसका स्वभाव तथा बानीहरु केही मिल्दाजुल्दा भएपनि सबै बानी एउटै भएका मानिस पाउन मुस्किल नै पर्दछ । कसैका बानी कसैलाई अनौठो लाग्न सक्छ । विश्वमा धेरै किसिमका मानिस छन्, कोही मानिस चर्चित छन् भने कोही मानिस ...

Read More »

होस् गरौँ सुपारी खाने मान्छेलाई यस्ता विकराल समस्याहरु देखिन सक्छन्

हामीलाइ थाहा नहुन सक्छ केही चिजहरु हामीले अनजानमै सेवन गरिरहेका हुुन्छौ तर त्यसको नकरात्मक असर हाम्रो शरिरमा पर्दछ । सुपारी नेपाली समाजको पारम्परिक र सांस्कृतिक हिसाबले अभिन्न अंग हो । पाहुनालाई सगुनको रूपमा सुपारी दिएर सम्मान गरिन्छ भने निम्तो गर्न सुपारी चाहिन्छ भन्ने चलन अद्यापि छँदैंछ । पुजाआजामा त सुपारी ...

Read More »

अण्डा साकाहारी कि मांशहारी ?

केही यस्ता सवालहरु छन् जुन हामीले बच्चा देखी सुन्दै र भोग्दै आएका छौँ । तर तीनका जवाफ भने अहिले सम्म भेटिएको छैन् । ति मध्ये एउटा हो अण्डा साकाहारी कि मांशहारी ? त्यस्तै आज हामी तपाईलाई यस्तै एउटा प्रश्नको बैज्ञानिक उत्तर दिनेछौं, जुन प्रश्न लामो समयदेखि बहसमा छ । अण्डा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com