मोटरसाइकलको साइलेन्सरमा १० किलो सुन लुकाएर ल्याउदै गर्दा पक्राउ

१७ मंसिर । १० किलो सुनसहित फूलमानसिंह तामाङ पक्राउ परेका छन् । तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन महानगरीय प्रहरीको बालाजु वृत्तले बरामद गरेको हो । बरामद सूनको मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ पर्छ ।

मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com