Author Archives: MTV NEPAL

हिन्दी फिल्मकै दबदबा ; मिलनको ‘ह्याप्पी डेज’ अनिश्चित

चलचित्र ह्याप्पी डेजको प्रदर्शन मिति अनिश्चित बनेको छ । यतिबेला निर्देशक मिलन चाम्सलाई ठूला हिन्दी चलचित्रले तनाव दिएका छन् । यसअगाडि चलचित्र ‘२.०’का कारण उनले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति सार्नुपरेको थियो । अब, अर्को चलचित्रलाई पनि हिन्दी चलचित्रले नै असर गर्ने भएपछि उनले प्रदर्शन मिति पोष्टपोन्ड गरेका छन् ...

Read More »

एप्पल प्रमुखलाई निजी विमान चढ्न निर्देशन

एप्पलको सञ्चालक समितिले बाध्यकारी निर्देशन दिएपछि आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ््नुपर्ने भएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइडरले जनाएको छ । बोर्डको निर्देशन छ कि अब उनले कार्यालय प्रयोजनमा मात्र नभई निजी ...

Read More »

ब्रिस्टोल सिटीको कडा चुनौति; सर्जीयो अगुएरोको निर्णायक गोलले म्यान्चेस्टर सिटी विजयी

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । इङ्गलिस लिग कप फुटबल सेमिफाइनलको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटी २–१ को माथि संघर्षपूर्ण जित निकालेको हो । सिटीलाई ...

Read More »

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र बंगलादेश खेल्ने

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । पाकिस्तान र युएईको संयुक्त आयोजना रहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्दैछ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा हुनेछन्। प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले ...

Read More »

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर चार वर्षपछि कारवाहीमा

२६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई कारवाहि गरेको छ । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई कारवाही गरेको हो । बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपैयाँको दरमा तथा सप्रवी सेक्यूरिटिज ...

Read More »

डा केसीलाई अदालतमा उपस्थित गराइयो, मुद्दाको इजलास परिवर्तन

काठमाडौँ: अदालतको अवहेलना अभियोग लागेका डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।  मंगलबार  इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । सर्वोच्च अदालतले डा. गोविन्द केसीको मुद्दामा सुनुवाइ गर्ने इजलास परिवर्तन गरेको छ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलासमा बयान ...

Read More »

कर बुझाउदैनन् व्यवसायि ; अदालती आदेशका भरमा क्यासिनो सञ्चालन

२६ पुस, काठमाडौं । दर्जनभन्दा बढी क्यासिनो राज्यलाई कर नतिरी अदालती आदेशका भरमा सञ्चालनमा छन् । ती क्यासिनोले एक अर्ब ३२ करोड रुपैयाँ सरकारलाई तिरेका छैनन्। सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएकै भरमा ती क्यासिनो सञ्चालनमा रहँदा राजश्व जोखिममा परेको छ । बन्द रहेका केही क्यासिनो पनि अर्कै कम्पनीका नाममा सञ्चालनमा ...

Read More »

विश्व प्रकाशलाई कांग्रेस प्रवक्तामा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्तामा विश्व प्रकाश शर्मालाई मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधानअनुसार शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । नेविसंघका पूर्व सभापति शर्मा १३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य चयन भएका थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट ...

Read More »

सरकारको उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी

सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो । त्यस्तो तयारीको आलोचना भएपछि सरकार नयाँ विकल्पमा प्रवेश गरेको हो ...

Read More »

ओली भेटन प्रचण्ड बालकोट पुगे, १२ बजे ओली थाइल्यान्ड प्रस्थान गर्ने

काठमाडौं । नियमित स्वास्थ परिक्षणको लागि थाइल्यान्ड जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । पार्टी एकता संयोजन समितिको बैठक बसेको भोलिपल्टै दुई पार्टीका अध्यक्षबीच छलफल हुन लागेको हो । एमाले–माओवादी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com